By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने
Art & LiteratureUncategorized

नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने

Aaron Rai
Last updated: April 6, 2025 8:48 am
Aaron Rai Published April 6, 2025
Share
SHARE


गान्तोक, 05 अप्रेल। नेपाली साहित्य परिषद्, सिक्किमको कार्यकारिणी समितिको एउटा महत्वपूर्ण सभा 4 अप्रेल, 2025 का दिन अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा परिषद् भवनकै कार्यालय कक्षमा सम्पन्न भयो। सभा गत महिना आयोजित भएको वार्षिक साधारण सभाको समीक्षासँगै वैशाखी पर्व, 2082 को आयोजनालाई लिएर डाकिएको थियो।
सभामा गत महिना सम्पन्न भएको वार्षिक साधारण सभामाथि सभाले समीक्षा गर्दै परिषद्ले प्रथमपल्ट यसरी परिषद् भवन बाहिर गएर वार्षिक साधारण सभासँगै वनभोज पनि आयोजन गर्दा सदस्यहरूबीच आत्मीयता अझ बढ़ेर गएको अनि उनीहरूको सुझाउ तथा मन्तव्यको कारण वर्तमान कार्यकारिणी समितिलाई अझ बढ़ी काम गर्ने ऊर्जा मिलेको सभाले अनुभव गरेको बताइएको छ।
यसरी नै नेपाली साहित्य परिषद्, सिक्किमको वार्षिक कार्यक्रमअन्तर्गत पर्ने वैशाखी पर्व आयोजनामाथि सभाले चर्चा–परिचर्चा गर्दै यस वर्ष पनि वैशाखी पर्वको उपलक्ष्यमा वैशाखीमाथि वार्ता, साङ्गीतिक आदि कार्यक्रमहरू आयोजन गर्ने निर्णय सभाले लिएको छ। कतिपय कार्यक्रमहरूलाई ध्यानमा राख्दै आजको सभाले आगामी 13 अप्रेल, 2025 का दिन परिषद् भवनकै सभाकक्षमा दिउँसो 1 बजीदेखि वैशाखी पर्व, 2082 आयोजन गर्ने निर्णय लिएको प्रचार सचिव जोसेफ लेप्चाले आज जारी एक प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्।

You Might Also Like

State Pays Tribute to Dr Syama Prasad Mookerjee on His 125th Birth Anniversary

मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे

DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025

Minister reaches out to remote Mangder village in West Sikkim

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & Literature

पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित

Aaron Rai Aaron Rai May 16, 2025
Sikkim Finance & Accounts Service Association gets new executive committee
‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश
‘आमा सम्मान दिवस’ को तयारीलाई लिएर मुख्यमन्त्रीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न
जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?