By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
Art & LiteratureLatest NewsNationalNortheastSA Nepali

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

Aaron Rai
Last updated: July 18, 2025 5:00 pm
Aaron Rai Published July 18, 2025
Share
SHARE


गान्तोक, 18 जुलाई। पद्मश्री पुरस्कारले सम्मानित सिक्किमका एक वरिष्ठ साहित्यकार स्वर्गीय गडुलसिंह लामा (जीएस लामा) पञ्चतत्वमा विलिन भएका छन्। राजधानी छेउ दिछेन्लिङ शवदाह गृहमा आज उनको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न गरियो। स्वगीर्य सानु लामाको गत 12 जुलाई, 2025 का दिन सिलगढीमा निधन भएको थियो।
शुक्रवार बिहान विकास क्षेत्रस्थित स्वर्गीय सानु लामाका आवासबाट दिछेन्लिङ शवदाह गृहसम्म अन्तिम यात्रा शुरू भयो। यस अघि, मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्यमन्त्रीका सल्लाहकारगण, अध्यक्षगण, विभागीय प्रमुखहरू, वरिष्ठ अधिकारीहरू र जन साधारणले स्वर्गीय लामाको घरमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे।
सिक्किमका एक प्रतिष्ठित साहित्यकार सानु लामाको साहित्य, संस्कृति र सार्वजनिक सेवाको सम्मानमा सिक्किम सरकारले उनको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानको साथमा गर्ने घोषणा गरेको थियो। यस क्रममा आज सरकारी कर्मचारीहरू र राज्य सार्वजनिक क्षेत्रका उपक्रमका कर्मचारीहरूलाई सम्बन्धित विभागीय प्रमुखहरूको पूर्व स्वीकृतिमा अन्तिम संस्कारमा भाग लिन अनुमति दिइएको थियो।
अन्तिम संस्कारको क्रममा दिवंगत आत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिक्किम आर्म पुलिसले 21 गनको सलामी दिए। स्वर्गीय लामाको शवपेटीमा सम्मानपूर्वक लपेटिएको राष्ट्रिय झण्डा सिक्किम आर्म पुलिसद्वारा मुख्यमन्त्रीलाई हस्तान्तरण गरियो भने मुख्यमन्त्रीले सिक्किम सरकारको तर्फबाट शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरे।

You Might Also Like

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा एफआईआर दर्ता

41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureEntertainmentLatest NewsNortheast

North East NSS Festival 2025 inaugurated at Manan Kendra

Aaron Rai Aaron Rai September 16, 2025
Sikkim Governor calls on VP, Defence minister
संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?