By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
InsiderpoliticalSA NepaliScience

तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी

Suk Raj Aaron Rai
Last updated: September 15, 2025 2:56 pm
Suk Raj Aaron Rai Published September 15, 2025
Share
SHARE


गान्तोक, 15 सेप्टेम्बर। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको तुमिन लिङ्गी निर्वाचन क्षेत्रको लागि एक महत्वपूर्ण समन्वय बैठक आइतवार सामदोङमा सम्पन्न भयो। बैठकमा पार्टी प्रभारी एवं तुमिन लिङ्गीका प्रभारी पेमा ग्याल्पो भोटिया, उपाध्यक्ष केएन तिवारी, एसीईसी अध्यक्ष आरके कटवल र सचिव (प्रशासन) राजेन घिमिरे उपस्थित थिए।
बैठकमा क्षेत्रबाट आठ परिवार सीएपीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ। पार्टी नेतृत्वहरूले नयॉं सदस्यहरूलाई स्वागत जनाए। सीएपीमा सामेल हुने निर्णय लिएकोमा उनीहरूलाई पार्टी अध्यक्ष गणेश कुमार राईको पक्षमा कृतज्ञता व्यक्त गरियो। पार्टी नेतृत्वहरूले नयॉं सदस्यहरूलाई सेवा, विकास र लोकतान्त्रिक मूल्यमान्यताको भावनामा एकताबद्ध भएर अगाडि बढ्न प्रोत्साहित गरे।
यो समन्वय बैठक स्थानीय समुदायलाई सशक्त बनाउन तथा बलियो र जनकेन्द्रित राजनीतिक आन्दोलन निर्माण गर्न सीएपीको बढ्दो प्रभाव र समर्पणको प्रमाण रहेको दाबी गरिएको छ। सीएपीले सिक्किममा पारदर्शी शासन, सामाजिक कल्याण र समावेशी विकासलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएको छ।

गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित

राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे

नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्नु पर्छ: गणेश राई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticsSikkim

नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 28, 2026
सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित
मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे
मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?