By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न
Sikkim

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: May 7, 2025 3:22 pm
Suk Raj Aaron Rai Published May 7, 2025
Share
SHARE


गान्तोक, 07 मई। प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर आज मुख्य प्रशासक वीबी पाठक र मुख्य सचिव आर. तेलाङको संयुक्त अध्यक्षतमा टाशीलिङ सचिवालयमा एक समीक्षा सभा सम्पन्न भयो।
बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी राज्य भ्रमणलाई लिएर सुरक्षा व्यवस्थामा विस्तृत रूपमा छलफल गरियो। बैठकमा निर्बाध समन्वय, सावधानीपूर्वक योजना र कडा सुरक्षा प्रोटोकलको महत्वपूर्ण आवश्यकतालाई बल दिइयो। मुख्य प्रशासक तथा क्याबिनेट सचिव पाठकले भ्रमणका सबै पक्षहरूलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न अन्तर-विभागीय सहकार्यको महत्त्वमा जोड दिए।
बैठकमा व्यापक चिकित्सा तयारीको बारेमा पनि छलफल गरियो र सम्बन्धित प्रत्येक विभागले आफ्नो हालको प्रगतिको बारेमा जानकारी गराए। यसका साथै, 16 मईमा पालन गरिने राज्य दिवसको तयारीबारे पनि छलफल गरिएको छ। बैठकमा पुलिस महानिदेशक अक्षय सचदेव, विभिन्न विभागका प्रमुखहरू र लाइन विभागका अधिकारीहरू पनि उपस्थित थिए

पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

कम्प्यूटर शिक्षक र गैर शिक्षण कर्मचारीको यौन दुर्व्यवहारको चपेटमा नाबालिग विद्यार्थी, मामिला दर्ता

समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्गदर्शन गर्नसक्छ: अनित थापा

सिक्किमका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा।

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

CM Inaugurates International Literary Festival 2024 at Gangtok

IPR Report IPR Report October 26, 2024
सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने
पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
Girl Achievers honoured in Pakyong District under BBBP initiative
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?