By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा
Latest NewsSA NepaliSikkim

बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा

SA Desk
Last updated: March 17, 2025 5:20 pm
SA Desk Published March 17, 2025
Share
SHARE

गान्तोक, 17 मार्च। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले आज राज्यपाल ओम प्रकाश माथुरलाई राजभवनमा शिष्टाचार भेट गरे। विधानसभा अध्यक्षको साथमा विधानसभाका सचिव, प्रधान निदेशक र निजी सचिव पनि उपस्थित थिए।

यस भेटको क्रममा अध्यक्ष शेर्पाले राज्यपाललाई आगामी 26 मार्चदेखि शुरू हुन लागिरहेको 11औं विधानसभा, द्वितीय सत्र (भाग III), बजेट सत्र 2025-26 मा आफ्नो अभिभाषण राख्नको निम्ति निमन्त्रणा दिए। यस अतिरिक्त, अध्यक्ष शेर्पाले आगामी सत्रका एजेन्डाहरूको बारेमा पनि राज्यपाललाई जानकारी दिए।
राज्यपालले निमन्त्रणालाई स्वीकार गर्दै सत्रको सफल सञ्चालनको निम्ति आफ्नो शुभकामना दिए।

You Might Also Like

Sikkim: Monsoon preparedness meeting between State and Central agencies

क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न

निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

Chief Ministers of Sikkim and Assam discuss regional development

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsSportsTourism

विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्

Aaron Rai Aaron Rai July 28, 2025
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न
विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ
मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?