By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
    July 7, 2025
    भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
    July 24, 2025
    रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
    August 29, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
Uncategorized

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

SA Desk
Last updated: March 17, 2025 5:17 pm
SA Desk Published March 17, 2025
Share
SHARE

गान्तोक, 17 मार्च। पाकिमको बिरिङ्ग आधारित बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस आयोजना विषय लिएर गत आइतवार संस्थानका प्रमुख संयोजक युवा बराल ‘अनन्त’ को अध्यक्षतामा एक जरूरी सभा राखियो। संस्थानका कर्मठ सदस्यहरू उपस्थित रहेको उक्त सभाले बियाड सम्मान 2025 का चयन समितिको सिफारिसलाई अनुमोदन गर्दै वर्ष 2025 को निम्ति बियाड सम्मानद्वारा सम्मानित हुन लागेका साहित्यकारहरूको नामावली सार्वजनिक गरेको छ।
संस्थानका प्रचार सचिव सहयात्री प्रितम (दुलाल) ले विज्ञप्तिमा बताए अनुसार, संस्थानले प्रत्येक वर्ष झैँ पूर्व निर्धारित नियमावली र कार्यतालिका अनुरुप लामो समयदेखि साहित्य सेवामा समर्पित एकजना वरिष्ठ साहित्यकार, एकजना वरिष्ठ नारी साहित्यकार, एकजना बाल/किशोर साहित्य अनुयायी/अनुरागी र एकजना वरिष्ठ साहित्यिक पत्रकार गरेर तीन जना प्रखर साहित्यिक व्यक्तित्व एवम् एकजना उभर्दो प्रतिभालाई उनीहरूको साहित्यिक योगदान र अभिरूचीको कदरार्थ/प्रोत्साहनार्थ ‘बियाड सम्मानव 2025’ द्वारा सम्बर्द्धना जनाउने निर्णय लिइएको छ।
साहित्यमा अथक, अनवरत र उत्कृष्ट सेवा पुऱ्याए वापत वरिष्ठ साहित्यकार तथा समालोचक डिल्ली प्रसाद अधिकारीलाई ‘बियाड साहित्य सेवा सम्मान’, वरिष्ठ नारी साहित्यकार तथा कथाकार एवम् समाचार वाचिका उषा शर्मालाई ‘बियाड शारदा सम्मान’, बाल बालिकालाई साहित्य लेखन तर्फ उत्प्रेरित गर्न बालिका तेजस्विनी शर्मालाई ‘बियाड बाल प्रतिभा सम्मान’ र वरिष्ठ साहित्यकार तथा पत्रकार अर्जुन यावालाई ‘बियाड प्रतिबिम्ब सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय लिइएको छ।
यस अतिरिक्त, सभाले उक्त अवसरमा बिरिङ्ग गाउँलाई मध्यनजरमा राखेर उत्कृष्ट समाज सेवा गरिरहेको र केही महत्वपूर्ण पूर्वाधारको निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेको एउटा गैर सरकारी सङ्गठन ‘सिटिजन फाउण्डेसन’ लाई समाज सेवा र गाउँको पूर्वाधार निर्माणमा दिएको योगदानको निम्ति संस्थानले बिरिङ्ग गाउँको तर्फबाट अभिनन्दन गर्ने निधो पनि गरेको छ।
उक्त कार्यक्रम आगामी 31 मार्च, 2025 का दिन पाकिम जिल्ला अन्तर्गत पाकिम बजारस्थित सामुदायिक भवनको प्रेक्षालयमा विविध साहित्यिक एवम् साँस्कृतिक प्रस्तुतिहरूमाझ गरिने छ। वरिष्ठ समाज सेवक तथा साहित्य अध्येता कमल काफ्लेको सभाध्यक्षतामा सम्पन्न गरिने उक्त कार्यक्रममा साहित्यकार, पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।

You Might Also Like

सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन

राज्यपाल माथुरले गरे 8औं उत्तर पूर्व युवा महोत्सव 2025 को उद्घाटन

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNeighbourhood Watch

New Indreni Bridge at Singtam linking East & South Sikkim

PIB PIB August 14, 2024
वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा
First Coordination Meeting Held for Upcoming Sikkim-Based Film Project by Filmmaker Kankana Chakraborty from Kolkata
एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?