By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित
Uncategorized

बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित

SA Desk
Last updated: March 18, 2025 3:02 pm
SA Desk Published March 18, 2025
Share
SHARE

सोरेङ, 18 मार्च। आकांक्षी ब्लक चुम्बुङ अन्तर्गत च्याखुङमा आज बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) सम्बन्धी जागरूकता कार्यशाला आयोजना गरियो। कार्यशालामा सोरेङका एडीसी (विकास) गयास पेगा मुख्य अतिथिको रूपमा उपस्थित थिए।

बौद्धिक सम्पत्ति अधिकारलगायत पेटेन्ट, ट्रेडमार्क, कपीराइट र भौगोलिक संकेतहरूको बारेमा जागरूकता बढाउन केन्द्रित कार्यक्रम स्थानीय उद्यमीहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि आयोजना गरिएको थियो।
कार्यक्रममा एडीसी पेगाले विकसित भारत र बौद्धिक सम्पत्ति अधिकारको महत्त्वको बारेमा जानकारी गराए। उनले 2047 सम्ममा भारत सरकारको विकसित भारतको मिशनमाथि प्रकाश पार्दै यसमा नवप्रवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको महत्वपूर्ण भूमिका रहेको बताए।
यसैगरी, उनले पेटेन्ट, ट्रेडमार्क, कपीराइट र भौगोलिक संकेतहरूले कसरी स्थानीय व्यवसाय, स्टार्टअपहरू र परम्परागत कारीगरहरूको संरक्षण र प्रवर्द्धन गर्न सक्छन् भनेर जानकारी गराए। मुख्य अतिथि पेगाले सोरेङ जिल्लाको आर्थिक वृद्धिलाई बढावा दिन सहभागीहरू, विशेष गरी उद्यमीहरू, व्यवसाय मालिकहरू र युवाहरूलाई व्यापार र वाणिज्यमा सक्रिय रूपमा भाग लिन आग्रह गरे।
यसैगरी, सहायक निर्देशक (आईसीसी, एनईआर) प्रांजल बरुवाले बौद्धिक सम्पत्ति पञ्जीकरणको लागि सरकारी प्रतिपूर्ति योजनाहरूको बारेमा जानकारी गराए। उनले बौद्धिक सम्पत्ति सुविधा केन्द्रहरू मार्फत पेटेन्ट, ट्रेडमार्क, भौगोलिक संकेत र डिजाइनहरूको पञ्जीकरणको लागि उपलब्ध वित्तीय सहयोगको बारेमा सहभागीहरूलाई जानकारी गराए।
कार्यशालाले स्थानीय सरोकारवालाहरूलाई बौद्धिक सम्पत्ति अधिकार र व्यावसायिक अवसरहरूको बारेमा ज्ञान प्रदान गर्न, प्रेरित गर्न र सुसज्जित गर्न एक मञ्चको रूपमा काम गरेको बताइएको छ।

टाशीडिङ गुम्बामा पवित्र बुम्चु महोत्सवको तयारी जारी

Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025

नेसापले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

अन्तत: सामसन तामाङ पक्रा परेका छन्।

SA Desk SA Desk February 20, 2025
District Administration Pakyong launches Cohort Programme to boost entrepreneurship in Sikkim
सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई
India Reaffirms Support for Peace and Stability in Nepal
रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?