By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो
InsiderOpinionPolitician

भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो

Suk Raj Aaron Rai
Last updated: February 10, 2026 4:39 pm
Suk Raj Aaron Rai Published February 10, 2026
Share
SHARE

गान्तोक, 10 फरवरी । भारतीय जनता पार्टी (भाजपा) सिक्किमले गान्तोक शहरमा हाल पिउने पानीको व्यापक अभाव देखिएको र यहाँका बासिन्दाहरूले धेरै कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएको छ। प्रदेश भाजपाले राज्यका मुख्यमन्त्रीलाई यस विषयमा व्यक्तिगत रूपमा हस्तक्षेप गर्न र यो संकट तुरुन्तै समाधान गर्न विशेष कार्यदल गठन गर्न अनुरोध गरेको छ।
प्रदेश भाजपाका राज्य सचिव निरेन भण्डारी आज जारी एक प्रेस विज्ञप्तिमा गान्तोक शहरमा देखा परिरहेको पिउने पानीको संकटले जन साधारण, विशेष गरी विद्यार्थीहरू र साना व्यवसायीहरूको दैनिक जीवन निकै प्रभावित बनेको बताएका छन्। उनले राते चुमा पानीको मुख्य स्रोत सुक्दै गएको छ भने धेरै पानीका पाइपहरू अवरुद्ध भएको जनाएका छन्। यसका कारण सम्पूर्ण पानी आपूर्ति प्रणाली नै ध्वस्त भएको र मानिसहरू धेरै दिनदेखि पिउने पानीबाट वञ्चित रहेको उनले दाबी गरेका छन्।
विद्यार्थीहरूले हाल आफ्नो परीक्षा दिइरहेका छन् भन्दै उनले पिउने र सरसफाइको लागि सफा पानीको अभावका कारण उनीहरूले आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न नसकिरहेको बताएका छन्। अर्कातिर, उनले मानिसहरू पीडामा परेका बेला सम्बन्धित विभाग मौन बसेको आरोप पनि लगाएका छन्। उनले अधिकारीहरूलाई प्रत्येक ठाउॅंमा पानीको ट्याङ्कर पठाएर तत्काल राहत प्रदान गर्न अनुरोध पनि गरेका छन्।
यसैगरी, सचिव भण्डारीले चाँडो सामान्य आपूर्ति पुनर्स्थापित गर्न युद्धस्तरमा मर्मत गरिनुपर्ने, दीर्घकालीन समाधानको लागि सरकारले वर्षाको पानी संकलन र अन्य नयाँ पानीका स्रोतहरू हेर्न थाल्नुपर्छ भनी सुझाउ पनि दिएका छन्। उनले मुख्यमन्त्रीलाई यस विषयमा व्यक्तिगत रूपमा हस्तक्षेप गर्न र यो संकट तुरुन्तै समाधान गर्न विशेष कार्यदल गठन गर्न अनुरोध गरेका छन्। यो अवस्था किन यति खराब भयो भन्ने कुराको जवाफदेहिता हुनुपर्छ भन्दै उनले शहरको पानीको समस्यालाई समाधान गर्न अर्को विधानसभा सत्रमा छुट्टै बजेट पनि राख्नु पर्छ भनेका छन्।

प्रधानमन्त्रीको भ्रमणलाई लिएर चलिरहेको तयारीको समीक्षा बैठक सम्पन्न

सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

मुख्यमन्त्री एनडीएको बैठकमा सहभागी, रेकर्ड कायम गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheast

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 3, 2025
सीएपीद्वारा प्रधानमन्त्री र केन्द्रिय पेट्रोलियम मन्त्रीलाई पत्राचार
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति
एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?