By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
    February 26, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
    February 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
EnvironmentLatest NewsNationalNortheastSA Nepali

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

Aaron Rai
Last updated: February 26, 2026 12:57 pm
Aaron Rai Published February 25, 2026
Share
SHARE

गान्तोक, 25 फरवरी । पूर्व सिक्किमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरु शेरेथाङ र छाङ्गु पोखरी छेउछाउका क्षेत्रहरूमा मंगलबार भएको भारी हिमपातका कारण 15 माइल र छाङ्गुबीच धेरै पर्यटक वाहनहरू फस्यो। भारी हिउँपात र सड़क अवरोधका कारण लगभग २,७३६ पर्यटक बोकेका ५४१ पर्यटक सवारीहरू अड्किएका थिए। उक्त जानकारी राज्य पर्यटन तथा नागरिक उड्डयन विभागले दिएको छ।विभागले बताए अनुसार, एसएचओ, चेकपोस्ट अधिकारीहरू, टुरिज्म पर्मिट सेलका अधिकारीहरू, आस्था, ग्रेफ/बीआरओ कर्मीहरु आस्थाका अध्यक्ष र सदस्यहरू, जेएन रोड चालक संगठन, ट्राभल एजेन्सीहरू र अन्य स्थानीय सरोकारवालाहरूको उपस्थितिमा तत्काल उद्धार र निकासी कार्यहरू गरिए। समन्वयित र तत्पर प्रयासहरूबाट सबै अड्किएका सवारीहरू र पर्यटकहरूलाई सफलतापूर्वक निकालियो।सिक्किम पुलिस, ग्रेफ/बीआरओ, चालक संघहरू र सरोकारवालाहरूको सक्रिय सहयोगमा सबै ५४१ सवारीहरू र २,७३६ पर्यटकहरूलाई सुरक्षित र व्यवस्थित रूपमा निकालियो। सम्पूर्ण निकासी कार्य राज्य पर्यटन तथा नागरिक उड्डयन विभागको देखरेखमा सम्पन्न गरिएको बताइएको छ। पर्वियटन भागले सिक्किम पुलिस, ग्रेफ/बीआरओ, चेकपोस्ट अधिकारीहरू, टुरिज्म पर्मिट सेलका अधिकारीहरू, आस्था अध्यक्ष र सदस्यहरू, जेएन रोड चालक संघ, ट्राभल एजेन्सीहरू र सबै स्थानीय सरोकारवालाहरूलाई उनीहरूको तत्काल प्रतिक्रिया, समन्वय र अथक प्रयासहरूका लागि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ। सबैको सामूहिक सहयोगले परिस्थितिलाई कुशलतापूर्वक प्रबन्धन गरिएको विभागले बताएको छ।पर्यटन तथा नागरिक उड्डयन विभागले सबै पर्यटकहरू र टुर सञ्चालकहरूलाई मौसम सल्लाहहरूको कडाइका साथ पालना गर्न र हिमपातका अवस्थामा सवारीहरूमा अनिवार्य स्नो चेनहरूसहित अन्य आवश्यक विषय सुनिश्चित गर्न सल्लाह दिएको छ।

You Might Also Like

गणेश राईले मनगढ़न्त आरोपहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरेका छन्: नवराज गुरुङ

पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

BJP State president meets Union Minister Gadkari to address connectivity challenges in Sikkim

एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग

16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureLatest NewsSA NepaliSikkim

भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने

Aaron Rai Aaron Rai August 1, 2025
Historic Motorcycle Ride to Doko La Marks New Milestone for Sikkim Tourism
एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
Commercial Taxes Division host Stakeholders Meeting
पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?