By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए
NationalPoliticsSikkim

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

Aaron Rai
Last updated: June 9, 2025 4:30 pm
Aaron Rai Published June 9, 2025
Share
SHARE


गान्तोक, 09 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एनडीए सरकारको नेतृत्वमा लगातार तेस्रो कार्यकालमा एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारतले समाजको प्रत्येक वर्गलाई सशक्त बनाउँदै, लोकतान्त्रिक मूल्यहरूलाई गहिरो बनाउँदै र आत्मनिर्भर भारतको अभियानलाई द्रुत गतिमा अगाडि बढाउँदै विश्वव्यापी मञ्चमा साहसिक मार्ग तय गरिरहेको उल्लेख गरेका छन्। उनले सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मन्त्रप्रति प्रधानमन्त्रीको अटल प्रतिबद्धता एकता, प्रगति र राष्ट्रिय गौरवको लागि एक प्रेरक शक्ति बनेको बताएका छन्।
मुख्यमन्त्री तामाङले सिक्किमका जनताको तर्फबाट सिक्किम र राज्यका जनताप्रति प्रधानमन्त्रीको निरन्तर हेरचाह, ध्यान र समर्थनको लागि हार्दिक आभार व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको समावेशी शासन र दूरदर्शी नीतिहरूले हाम्रो हिमाली क्षेत्रमा नयाँ आशा र विकास ल्याएको बताएका छन्।
मुख्यमन्त्रीले भारतलाई विकास, समावेशीकरण र विश्वव्यापी नेतृत्वले चिन्हित भविष्यतर्फ डोऱ्याउँदै क्रममा प्रधानमन्त्रीको निरन्तर शक्ति, ज्ञान र दृष्टिकोणको लागि कामना गरेका छन्।

You Might Also Like

सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे

Only CAP can deliver good governance, healthy politics & true democracy: Ganesh Rai

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations

SA Desk SA Desk January 25, 2025
मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
Govt Employees Association adhoc committee’s tenure extended to 180 days
CM directs swift release of temporary employees’ salaries ahead of Dashain festival
नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?