By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
NationalSikkim

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

Aaron Rai
Last updated: April 23, 2025 2:14 pm
Aaron Rai Published April 23, 2025
Share
SHARE


गान्तोक, 23 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यसभाको अधीनस्थ विधान सम्बन्धी संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग आज बिहान आफ्नो सरकारी निवासी मिन्तोकगाङमा भेट गरे। सांसद सदस्य एवं समितिका अध्यक्ष मिलिन्द मुरली देवडाले अगुवाई गरेको प्रतिनिधिमण्डलमा राज्यसभा सचिवालयका निर्देशक हर प्रतीक आर्य र अधिकारीहरू सामेल थिए।
यस भेटघाटको क्रममा सिक्किममा विशेष ध्यान केन्द्रित गर्दै उत्तरपूर्वी क्षेत्रको विकासात्मक प्रगतिको बारेमा अर्थपूर्ण चर्चा भएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्। उनले प्रतिनिधिमण्डलसॅंग पूर्वाधार बढाउन, कनेक्टिभिटी बढाउन र आर्थिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्न विभिन्न अवसरहरूमाथि छलफल गरेको बताएका छन्।
मुख्यमन्त्रीले दिगो पर्यटन, जैविक खेती र स्वच्छ ऊर्जाको क्षेत्रमा सिक्किममा लगानी सम्भावनाहरूको बारेमा प्रतिनिधिमण्डलको ध्यान आकर्षित गराए। उनले समितिको भ्रमण र यस क्षेत्रमा उनीहरूको रुचिको निम्ति सम्मान व्यक्त गरेका छन्। मुख्यमन्त्रीले यस्ता संलग्नताहरू उत्तरपूर्वी राज्यहरूको आवश्यकता र आकांक्षाहरूलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व र सम्बोधन गर्न महत्त्वपूर्ण रहेको बताएका छन्।
यस अवसरमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि उपस्थित थिए।

You Might Also Like

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

मुख्यमन्त्रीले दिए लोसारको बधाई एवं शुभकामना दिए

Training on Digital Census 2027 begins at DAC Gangtok

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

New Gangtok-Zeema road alignment proposed to ensure uninterrupted connectivity

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationSikkim

ATTC & CCCT convocation ceremony held

SA Desk SA Desk February 27, 2025
मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
Sikkim Paryavaran Parva commences in Gangtok District
SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?