By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour
    July 22, 2025
    North East NSS Festival 2025 inaugurated at Manan Kendra
    September 16, 2025
    Latest News
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत
InsiderLatest NewsPoliticianSikkim

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

Suk Raj Aaron Rai
Last updated: February 1, 2026 5:37 pm
Suk Raj Aaron Rai Published February 1, 2026
Share
SHARE


गान्तोक, 01 फरवरी । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पार्टीमा सामेल हुनेहरू सम्पूर्ण नयाँ सदस्यहरूलाई स्वागत जनाउॅंदै अभिनन्दन व्यक्त गरेको छ। एसकेएमले समावेशी नीति र एकताको राजनीतिलाई व्यवहारमा उतार्ने काम गरेकोमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि धन्यवाद दिएको छ।
एसकेएम साहित्य प्रकोष्ठ महासचिव परशु ढकालले आज जारी एक प्रेस विज्ञप्तिमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व र समावेशी राजनीतिक अवधारणाले सबै वर्ग, समुदाय र विचारधाराका नागरिकहरूलाई एउटै लक्ष्यतर्फ एकताबद्ध गर्दै समान अवसर प्रदान गरिरहेको बताएका छन्।
यही समावेशी भावनाको प्रतिफलस्वरूप आज एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष टासी ग्याछो भोटिया एसकेएम पार्टीमा औपचारिक रूपमा सामेल भएको उनले बताएका छन्। एसकेएमले उनको यो निर्णयलाई सिक्किमको समसामयिक राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण र निर्णायक मोड़का रूपमा लिएको उनले उल्लेख गरेका छन्।
उनले विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएम पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको बताउॅंदै पार्टीप्रति विश्वास प्रकट गर्ने सम्पूर्ण नयाँ सदस्यहरूलाई स्वागत तथा अभिनन्दन व्यक्त गरेका छन्। उनले जनताको हित, कल्याण र समग्र विकासप्रति प्रतिबद्ध एसकेएम पार्टी सबैको समान सहभागिताबाट सुशासनयुक्त, समृद्ध र सशक्त सिक्किम निर्माण गरौँ भन्ने मूल मन्त्रमा अडिग रहेको बताएका छन्।

Mishap claims four Army jawans in Pakyong District

छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।

दिशाको त्रैमासिक बैठक आयोजित

National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity

सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticianSA NepaliSikkim

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 22, 2025
Sikkim CM attends ATTC’s Silver Jubilee celebrations
July 29, 2025
National Press Day 2025 celebrated with awards & discussions in Gangtok
नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?