By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
EconomyInvestmentNortheastOpinion

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

Aaron Rai
Last updated: October 16, 2025 3:38 pm
Aaron Rai Published October 16, 2025
Share
SHARE


गान्तोक, 16 अक्टबर। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए। बैठकको उद्देश्य जिल्लामा चलिरहेका राज्य र केन्द्र प्रायोजित योजनाहरू र कार्यक्रमहरूको प्रगतिको मूल्याङ्गन गर्नु रहेको राजभवनले जानकारी गराएका थियो।
बैठकमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा, एसएमपीबी अध्यक्ष सोनाम ग्याछो लाचेनपा, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री बीआरओका कमाण्डर कर्नल बन्नाहाटी करन सिंह तथा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकमा जिल्लापाल जैनले जिल्लाको समग्र स्थितिमाथि एक विस्तृत ​प्रस्तुति दिए। यसपछि, बीआरओले सड़क निर्माणको प्रगतिमाथि जानकारी दियो। राज्यपालले क्षेत्रको सड़क स्थितिमाथि चिन्ता व्यक्त गर्दै निर्माण कार्यहरूको बारेमा जानकारी प्राप्त गरे। उनले बीआरओको कार्यको सराहना पनि गरे।
राज्यपालले जिल्ला अन्तर्गत 42 भाइब्रेन्ट भिलेजमा चलिरहेका विकास योजनाहरूमाथि विशेष जोड दिए। उनले प्रत्येक गाउॅंमा प्रस्तावित परियोजनाहरूको स्थितिको समीक्षा गरे र प्राकृतिक आपदाहरूको सुचारू प्रबन्धनको लागि बनाइएको ‘एक्स-ग्रेशिया पोर्टल’ को सराहना गरे, जसमार्फत स्थानीय नागरिकहरूले सहायता प्राप्त गरिरहेका छन्।
राज्यपालले पीएम श्री स्कूलहरूको संख्या, एनसीसीको स्थिति, खेलकुद गतिविधिहरू र राष्ट्रिय आविष्कार अभियान अन्तर्गत नानीहरूलाई केन्द्रिय कृषि विश्वविद्यालयको एक्सपोजर टूरमा पठाउन सुझाउ दिए। उनले जिल्लामा टीबी उन्मूलन अभियानको प्र​गति, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत कार्ड धारकहरूको संख्या र लाभार्थीहरूको स्थितिको बारेमा पनि जानकारी लिए।
राज्यपालले मानसिक स्वास्थ्यसॅंग सम्बन्धित समस्याहरूमाथि गहिरो चिन्ता व्यक्त गरे। उनले विभागीय अधिकारीहरूलाई यस समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बताए। उनले सहकारिता, पशुपालन विभाग आदि विभागहरूसॅंग सम्बन्धित योजनाहरूको बारेमा पनि छलफल गरेका थिए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 2014 पछि देशमा अभूतपूर्व विकास भएको बताए। उनले पूर्वोत्तर क्षेत्र देशको मुख्यधारामा जोडिएर एक सशक्त विकास मडल बनेको बताउॅंदै यसमा सिक्किमको भूमिका महत्वपूर्ण रहेको बताए।
मन्त्री लेप्चाले राज्यपालको मङ्गन जिल्ला भ्रमणको लागि आभार व्यक्त गरे। यसैगरी, उनले राज्यपालद्वारा चुङथाङ उपखण्डलाई काख लिएकोमा पनि उनीप्रति धन्यवाद प्रकट गरे।

You Might Also Like

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न

मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureInvestmentSA NepaliTravel

माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण

Aaron Rai Aaron Rai November 5, 2025
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए
Governor reaches out to people of North Sikkim
श्रमदानमा निर्मित घर उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?