By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
BrandingInvestmentLatest NewsSA Nepali

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

Aaron Rai
Last updated: September 19, 2025 3:53 pm
Aaron Rai Published September 19, 2025
Share
SHARE


गान्तोक, 19 सेप्टेम्बर। राजधानीको रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला भएको छ। अर्किडेरियम एक अत्याधुनिक प्रदर्शनी स्थल हो, जहाँ फूल प्रेमीहरूले विभिन्न प्रकारका अर्किडका प्रजातिहरूको आनन्द लिन सक्छन्।
शहरी विकास विभाग अन्तर्गत रिज पार्क प्रबन्धन समितिले स्थानीय मानिसहरूका साथै पर्यटकहरूलाई अर्किडेरियम अन्वेषण गर्न हार्दिक स्वागत जनाएको छ। अर्किड विविधता र सौन्दर्यको अद्वितीय केन्द्रको उद्घाटन 29 मई, 2025 का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका थिए।
यो अर्किडेरियम 17 सेप्टेम्बर, 2025 का दिन सेवा पखवाडाको शुभारम्भको क्रममा राज्यपाल र मुख्यमन्त्रीले सर्वसाधारणका लागि खुला गरेका थिए। स्वदेशी र विदेशी अर्किडहरूका प्रजातिहरू, क्यूआर-आधारित प्रवेश प्रणाली, ज्येष्ठ नागरिकहरू र पर्यटकहरूसँग आउने गुरुजीहरूको लागि नि:शुल्क प्रवेश अर्किडेरियमका मुख्य आकर्षणहरू रहेको बताइएको छ।
अर्किडेरियम बिहान 11 बजीदेखि सॉंझ 6 बजीसम्म खुला रहने जानकारी गराइएको छ।

You Might Also Like

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
BrandingEnvironmentNational

CM Reviews Progress of NHIDCL Road Projects in Sikkim

Aaron Rai Aaron Rai January 13, 2026
Sichey SSS Tops the State Level Science Drama 2024
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim
India Reaffirms Support for Peace and Stability in Nepal
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?