By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने
NationalSA NepaliSports

रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने

Aaron Rai
Last updated: January 3, 2026 3:58 pm
Aaron Rai Published January 3, 2026
Share
SHARE


गान्तोक, 03 जनवरी । पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दरामदिन निर्वाचन क्षेत्रमा राज्यस्तरीय 20औं सब-जुनियर (केटा-केटी) र 21औं युवा (महिला-पुरुष) बक्सिङ च्याम्पियनशिप 2026 आयोजना हुने भएको छ। उक्त प्रतियोगिता आगामी 16 देखि 19 जनवरीसम्म दरामदिन निर्वाचन क्षेत्रको रुम्बुकमा हुनेछ। यस प्रतियोगिताको आयोजना सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुकले सोरेङ जिल्ला बक्सिङ एसोसिएशनले सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको संयुक्त तत्वावधानमा गरिरहेको छ।
सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुकका उपाध्यक्ष मिजोराम लिम्बूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दरामदिन निर्वाचन क्षेत्रमा पहिलो पटक राज्यस्तरीय बक्सिङ प्रतियोगिता आयोजना भइरहेको जानकारी गराए। आगामी 16 देखि 19 जनवरीसम्म आयोजना हुने यस प्रतियोगिताको निम्ति क्षेत्र विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पाबाट भरपूर सहयोग प्राप्त भएको उनले बताए। यसैगरी, ओएसडी एमके राई लगायत क्षेत्रका अध्यक्षगण र समर्थकहरूको पनि उत्साहवर्धक समर्थन रहेको उनले बताए।
उपाध्यक्ष लिम्बूले मुख्यमन्त्री प्रेमसिंह तामाङबाट पनि निरन्तर समर्थन प्राप्त भइरहेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे। वर्तमानमा युवा पुस्ताहरू नशालु पदार्थको कुलतमा फस्नुका साथै र मानसिक स्वास्थ्य सम्बन्धित समस्याहरूसॅंग लडिरहेका छन् भन्दै उनले युवाहरूलाई खेलकुदतिर आकर्षित गरेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको बताए। उनले सबै खेलकुद प्रेमीहरूलाई उक्त दिन सहभागी भइदिन हार्दिक निमन्त्रणा पनि गरे।
संस्थाका सीईओ एवं पूर्व नेशनल बक्सर योजल सुब्बाले संस्थाको इतिहासमाथि प्रकाश पार्दै सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुक 2008 सालदेखि रुम्बुकमा शुरू भएको जानकारी गराए। यस संस्थाले अहिलेसम्म 60 भन्दा धेरै खेलाड़ीहरू तयार गरिसकेको र यस मध्ये 22 जना राष्ट्रिय स्तरका खेलाड़ीहरू पनि सामेल रहेको अवगत गराए। संस्था अन्तर्गत अहिले क्षेत्रका तीनवटा ठाउॅंमा शाखाहरू सञ्चालित रहेको र यहॉं लगभग 45 जना खेलाड़ी प्रशिक्षणरत रहेको पनि उनले बताए। संस्थाले आफ्नो बलबुतामा विन्टर क्याम्पहरू पनि आयोजना गर्दै आइरहेको उनले थप जानकारी गराए।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अजय सुब्बा र कार्यकारी सदस्य पीएच सुब्बा पनि उपस्थित थिए।

You Might Also Like

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

Governor and Chief Minister inaugurates QR-Based Entry System at Orchidarium in Swarna Jayanti Maitreya Manjari

सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए

Girl Achievers honoured in Pakyong District under BBBP initiative

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
politicalSA NepaliSikkim

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

Aaron Rai Aaron Rai July 9, 2025
Asian Anime & Manga Academy inaugurated at Pakyong
सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण
सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे
पाकिममा 321औं तेयोङसी श्रीजङ्गा सावन तोङनाम 2025 पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?