By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
    December 20, 2025
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
    एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे
Uncategorized

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

Aaron Rai
Last updated: April 5, 2025 4:09 pm
Aaron Rai Published April 5, 2025
Share
SHARE

मंगन, 05 अप्रेल। राज्य खाद्य तथा नागरिक आपूर्ति विभागका सचिव अनिलराज राईले आगामी मनसुनलाई ध्यानमा राख्दै मंगन जिल्लाका जोखिमपूर्ण क्षेत्रहरूमा पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न जिल्लाको भ्रमण गरेका छन्। सचिवको साथमा अतिरिक्त सचिव डिकी डोमा भोटिया र विभागको अभियान्त्रिकी प्रकोष्ठका अधिकारीहरू पनि सामेल थिए। भ्रमण टोलीलाई मंगन जिल्लाका डीसीएसओ पाल्देन एन. लाचुङपा र टोलीले स्वागत जनाएको थियो।
सचिव राईले मंगन खाद्य गोदामको भ्रमण गर्दै खाद्य गोदामको हालै सम्पन्न मर्मत कार्यहरूको निरीक्षण गरे भने खाद्य गोदाममा पीडीएस स्टकको जानकारी लिए। यसरी नै उनले विभागको अभियान्त्रिकी प्रकोष्ठका अधिकारीहरूसँग अप्पर जङ्गूको तिङ्गभोङमा 100 मेट्रिक टन खाद्य गोदाम निर्माणको लागि प्रस्तावित स्थलको भ्रमण गरे तथा अधिकारीहरू र ठेकादारसँग थप कार्यविधिबारे छलफल गरे।
सचिव राईले केही फेयर प्राइस सपहरूको पनि भ्रमण गरे अनि एनएफएसए 2013 को प्रावधानहरू अनुरूप ईपीओएस उपकरणहरू मार्फत पीडीएस वस्तुहरूको अनलाइन वितरणको स्थिति जाँच गरे। भ्रमणको क्रममा थप उनले अप्पर जङ्गूको तिङ्गभोङमा भाडामा लिइएको खाद्य गोदामको निरीक्षण गरे, जहाँ छ महिनाको अवधिको लागि पीडीएस चामल अग्रिम भण्डारण गरिएको छ। मनसुनमा साक्योङ पेन्टोङ र तिङ्गभोङका 11 गाउँका लाभार्थीहरूलाई ध्यानमा राख्दै यहॉं खाद्य गोदाम स्थापना गरिएको हो।
सचिवले लोवर जङ्गूको लिङदोङ बारफोक र हि गेथाङ र डिक्चु खाद्य गोदामको पनि भ्रमण गरेर पीडीएस वस्तुहरूको स्थितिको बारेमा जानकारी लिएका छन्।

You Might Also Like

सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री

राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन

Rs. 8.48 crore sanctioned for Final Location Survey of Melli–Dentam railway line

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

TAGGED:#Government of sikkim
Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationLatest NewsNational

Sikkim joins nationwide ‘Sardar@150 Unity March’ as Sports Minister launches event in Gangtok

Aaron Rai Aaron Rai October 16, 2025
CM attends State-Level Pre-Christmas Celebration at Jorethang
एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
CM Distributes Financial Assistance under CMDG and CMEAS
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?