By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्गदर्शन गर्नसक्छ: अनित थापा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्गदर्शन गर्नसक्छ: अनित थापा
Latest NewsSikkim

समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्गदर्शन गर्नसक्छ: अनित थापा

SA Desk
Last updated: February 11, 2025 3:53 pm
SA Desk Published February 11, 2025
Share
SHARE

खरसाङ, 11 फरवरी। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लक्ष्य अझै धेरै लामो छ। हामीले अझ धेरै काम गर्नुछ। उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले मंगलवार खरसाङमा सम्पन्न समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्। उनले विभिन्न समष्टिहरुबाट समर्थन गर्न आएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, तपाईहरुले भागोप्रमो पार्टीलाई बाहिरबाट हेर्नु भएको छ। तर अब भित्रबाट हेर्नु हुनेछ। हामीले सबै कुराहरु सहेर अनि कसैलाई केही नभनी काम गर्दै जानुपर्छ।’
उनले भने, हाम्रो यात्रा 2017 देखि हो र हाम्रो यात्रा सजिलो छैन, गाह्रो छ। तर पनि हामीले पहाड बनाउँदै गइरहेका छौं। हामीले कसैलाई नराम्रो नभनी र गाली नगरी काम गर्दै जानुपर्छ।’
अनित थापाले अझ भने, अगुवा भएपछि शिक्षित हुन आवश्यक छ।‌ समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्ग दर्शन गर्नसक्छ।‌ लिडर भएपछि उपलब्धि हुनुपर्छ।‌ चिच्चाई चिच्चाई भाषण दिएर मात्रै हुँदैन, उपलब्धि छैन भने। पहाडमा लिडरहरुमा उपलब्धि केही छैन। हामीले हाम्रो पालोमा लामो समयपछि पहाडमा पञ्चायतिराज फर्काएर ल्याएका छौँ। यो हाम्रो लागि ठूलो उपलब्धि हो।’
उनले भने, ‘बिजनबारी क्षेत्रको बाटो पहिले कस्तो थियो अनि मरमत्तिपछि कस्तो भएको छ। त्यसरी नै तामसाङ क्षेत्रको बाटोको लागि 6-7 करोड पारित भएको छ र म आफै आएर त्यो काम पूरा गर्नेछु। हामीले कम्ती समयमा पहाडमा धेरै बाटोहरु निर्माण कार्य गरेका छौँ। हाम्रो कार्य र हाम्रो विचारलाई मन पराएर समर्थन गर्न आउनु भएको छ र म तपाईहरुको विचारलाई अन्त्यसम्म साथमा रहेर कार्य गर्नेछु।’ थापाले भने, ‘राम्रो विचारले काम गर्दा पहाड राम्रो भएर जान्छ। हामीलाई चाहिएको विकास हो। विकासको लागि हामी अघि बढेका छौं। गाउँ विकास भए घर र परिवार पनि विकास हुन्छ। म सजिलो मान्छे हुँ।‌ मलाई भेट्नु कुनै एपोइन्टमेन्ट लिनु पर्दैन।‌ जहिले‌ भेट्दा पनि हुन्छ। सबैले भेटेर आफ्नो समस्याहरु राख्न सक्नु हुनेछ। म आफै पनि तपाईहरुलाई भेट्न गाउँ घरतिर आउनेछु। सबैको समस्या बुझेर समाधान गर्नेछु।

Tourist permit system decentralized for Nathu La & North Sikkim

Sikkim Time Capsule 2025: Leave a Message for the Future

Strengthening public engagement through the Community Policing programme at Pakyong District

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।

पाकिम जिल्ला पुलिसद्वारा ‘लागूऔषध विरुद्ध युद्ध’ अभियान तीव्र, भारी मात्रामा लागूऔषधसहित आरोपीहरू पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
JournalismNationalSA Nepali

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

Aaron Rai Aaron Rai July 17, 2025
स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल
मन्त्री लेप्चाले तारम छु भ्रमण गरी पैह्रोबाट भएको क्षतिको निरीक्षण गरे
सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?