By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
NationalOpinionpoliticalSA Nepali

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

Aaron Rai
Last updated: July 2, 2025 10:58 am
Aaron Rai Published July 2, 2025
Share
SHARE


गान्तोक, 02 जुलाई। कांग्रेस पार्टीका एक वरिष्ठ नेता तथा पूर्व सांसद डा. अजय कुमारले हालैमा एक पत्रकार सम्मेलनमा सिक्किम राज्यलाई ‘छिमेकी राष्ट्र’ को संज्ञा दिएपछि उनको उक्त बयानको तीव्र आलोचना शुरू भएको छ। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले उनको उक्त बयानको भत्सर्ना जनाउॅंदै यसलाई दुर्भाग्यपूर्ण र अस्वीकार्य बताएका छन्।
सांसद लेप्चाले आज जारी एक प्रेस बयानमा भने, कांग्रेस नेता एवं पूर्व सांसद डा. अजय कुमारले एक पत्रकार सम्मेलनमा केन्द्र सरकारको विदेश नीतिको आलोचना गर्दै सिक्किमलाई ‘छिमेकी राष्ट्र’ भनेर सम्बोधन गरे। बंगलादेश, नेपाल, श्रीलंका र पाकिस्तान जस्ता देशहरूसँग सिक्किमको नाम जोडेर डा. कुमारले अनजानमा भारतको अभिन्न अंगको रूपमा सिक्किमको स्थितिमाथि प्रश्न उठाएका छन्। यसले हाम्रो राष्ट्रिय भूगोल र इतिहासको अज्ञानतालाई मात्र दर्साउॅंदैन, तर सिक्किमका जनताको भावनाको पनि गहिरो अपमान हो।
उनले आफ्नो यस्तो बयानको लागि डा. कुमार न त कांग्रेस पार्टीले कुनै स्पष्टीकरण जारी गरेका छन् भन्दै तत्काल माफी र सुधारमा जोड दिएका छन्। सांसद लेप्चाले सबै राष्ट्रिय नेताहरू र दलहरूलाई उत्तरपूर्वी राज्यहरू, विशेष गरी भारतको गर्व र देशभक्त भागको रूपमा उभिएको सिक्किमको बारेमा बोल्दा जिम्मेवारी र संवेदनशीलता देखाउन आग्रह गरेका छन्।

You Might Also Like

AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas

आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

भारत-नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNationalSports

मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए

Aaron Rai Aaron Rai August 29, 2025
कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण
Minister holds coordination meeting with Labour officials
सोरेङको दोदक हेलिप्याडमा एमआई-१७२ हेलिकप्टरको परीक्षण अवतरण सफलतापूर्वक सम्पन्न
Sikkim awarded the Best State EIACP Centre in North-East
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?