By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न
EducationInsiderPolitician

एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न

Aaron Rai
Last updated: February 17, 2026 5:22 am
Aaron Rai Published February 16, 2026
Share
SHARE


गान्तोक, 16 फरवरी । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको विद्यार्थी शाखाको मासिक बैठक आज राजधानीस्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। एसकेएम विद्यार्थी शाखाका अध्यक्ष छिरिङ वाङचुक लेप्चाको अध्यक्षतामा बसेको बैठकमा राज्यका विद्यार्थीहरूसॅंग सम्बन्धित विभिन्न मुद्दाहरू र उनीहरूका कल्याणबारे चर्चा गरियो।
बैठकमा समन्वय र विद्यार्थी प्रतिनिधित्वलाई सुदृढ़ पार्ने उद्देश्यले सिक्किमका विभिन्न सरकारी कलेजहरूका निर्वाचित एसआरसी सदस्यहरूसँग भेटघाट र अभिवादन कार्यक्रमको प्रस्तावित आयोजनको बारेमा छलफल गरियो। यसरी नै बैठकले आगामी सिक्किम कला तथा साहित्य महोत्सवको तयारी र सहभागिता योजनाबारे पनि समीक्षा गर्‍यो। पदाधिकारीहरूले मित्रता, एकता र तन्दुरुस्तीलाई प्रवर्द्धन गर्न विद्यार्थी शाखा र युवा शाखाबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने बारेमा पनि चर्चा गरे।
बैठकमा पार्टीको 14औं स्थापना दिवस सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र पार्टी नेतृत्वलाई बधाई दिइयो। बैठकका क्रममा सबै सदस्यहरूले आफ्ना सीईसी सदस्यता नवीकरण गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता

एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInvestmentNationalOpinion

New NCC Group headquarters for Sikkim

Aaron Rai Aaron Rai September 26, 2025
केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए
वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?