By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
ElectronicsLatest NewsNationalSA Nepali

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

Aaron Rai
Last updated: August 13, 2025 3:15 pm
Aaron Rai Published August 13, 2025
Share
SHARE


गान्तोक, 13 अगस्त। सिक्किमको राजभवनमा आज एक राष्ट्रिय समाचार च्यानलद्वारा डायमण्ड्स समिट सीजन-2 आयोजन गरियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।
कार्यक्रममा राज्यको विकाससॅंग सम्बन्धित विविध विषय र सम्भावनाहरूमाथि चर्चा गरियो। यस क्रममा सोधिएका प्रश्नहरूको जवाफमा राज्यपाल माथुरले सिक्किममा आफ्नो एक वर्षको अनुभव साझा गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको एक्ट इस्ट नीतिलाई विकासको प्रवेशद्वार बताउॅंदै उत्तर पूर्व भारत अब केवल पूर्व दिशा होइन, तर देशको उन्नतिको दिशा बनिसकेको बताए।
राज्यपालले सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य बताउॅंदै भने, ‘यहॉंका स्थानीय उत्पादहरू राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा मार्केटिङका लागि सक्षम छन्।’ उनले सिक्किमवासीहरूको प्रशंसा गर्दै भने, ‘यहॉंका मानिसहरू अत्यन्त अनुशासित छन् र अतिथिहरूका लागि उनीहरूका द्वार सदैव खुल्ला छन्। पर्यावरणप्रति राज्यवासीहरूको प्रेम समस्त देशवासीहरूका लागि प्रेरणास्पद छ।’
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको भाइब्रेन्ट भिलेज भिजन अन्तर्गत देशको अन्तिम गाउॅंलाई पहिलो गाउॅं मान्दै जुन पहल गरिएको छ, त्यसले सीमान्त क्षेत्रहरूलाई नयॉं दिशा प्रदान गरेको बताए। उनले देशका सीमाहरूमा कठिन परिस्थितिहरूमा सेवा दिइरहेका सैनिकहरूको अटूट समर्पणको पनि सम्मानपूर्वक स्मरण गरे।
यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको आर्थिक, सामाजिक र सांस्कृतिक विकासलाई लिएर आफ्नो सरकारको भिजन प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्त्रीगण, विधायकगण, अध्यक्षगण तथा वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए भनी राजभवनले आज विज्ञप्तिमा जानकारी गराएको छ।

You Might Also Like

MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project

केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्

दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया

छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationEntertainmentLatest NewsSikkim

CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School

Aaron Rai Aaron Rai October 18, 2025
Sikkim Becomes Partner State for Hornbill Festival 2024
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota
पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?