By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
Art & LiteratureLatest News

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

SA Desk
Last updated: September 7, 2024 5:27 pm
SA Desk Published September 7, 2024
Share
SHARE

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल
गान्तोकः सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले बताएका छन्।


किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् भवनमा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य अकादमीले कुनै हालतमा स्वीकार नगर्ने बताए। “तलथोप्लीबिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ। हामी लेखक, साहित्यकारहरूले लेखेको पुस्तक पढाउने उनीहरूको काम हो। भाषा बनाउने र थोप्ने काम होइन”, ढकालले भने। Literature Sikkim सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

सिक्किम विश्वविद्यालयलाई भाषामा विचलन ल्याउने अधिकार कसले दियो भनी प्रश्न गर्दै सम्बन्धित निकायमा भाषाप्रेमीहरूले आरटीआई गरिरहेको पनि ढकालले दाबी गरे।


भाषामा विचलन ल्याउनेहरूले नै उल्टा सोसियल मिडियामा भ्रमित बयानहरू जारी गरी भाषाबारे थप अन्योलता सिर्जना गर्ने कार्य गरिरहेको उनले बताए। सिक्किमका महाविद्यालहरूसम्म तलथोप्ली प्रयोग गरेका विद्यार्थीलाई सिक्किम विश्वविद्यालयमा पुगेपछि अङ्क घटाउने निर्णय पनि निन्दनीय रहेको बताए


कार्यक्रमका सभाध्यक्ष साहित्यकार सीपी भट्टराईले मृत्युपछि पनि बाँच्ने हो भने साहित्य लेख्नुपर्छ भन्ने मन्तव्य गरे। किनार प्रकाशनद्वारा हालै प्रकाशित वृहत शोधपरक पुस्तकबारे बोल्दै उक्त पुस्तक प्रत्यक्ष रूपमा अध्ययन गर्न नपाए पनि पुस्तकबारे गरिएको मन्तव्यले नेपाली जातिको निम्ति यो पुस्तक महत्त्वपूर्ण रहेको जनाए। अठाह्र वर्ष खर्च गरेर टीबी चन्द्र सुब्बाले जातिमाथि गरेको कार्य सराहनीय रहेको उनले बताए। यस अवसरमा किनार प्रकाशनद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञतास्वरुप प्रदान गरिने ताम्रपत्र भट्टराईलाई हस्तान्तरण गरियो।

कार्यक्रममा किनार प्रकाशनका सहयोगी साहित्यकारहरूलाई पनि अभिनन्दन गरियो। कार्यक्रममा आफ्नो कृतिको प्रकाशन एवम् लोकार्पणसम्म सहयोग गर्ने सबैप्रति लेखक टीबीचन्द्र सुब्बाले आभार व्यक्त गरे।

You Might Also Like

उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness

Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods

State awardee teachers on an exposure tour of Tamil Nadu & Kerala

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentLatest News

Sikkim awarded the Best State EIACP Centre in North-East

SA Desk SA Desk September 8, 2024
कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्
नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित
State authorities gear up for Sikkim visit of Raksha Mantri
प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?