By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना
Latest NewsNortheastOpinionSA Nepali

सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना

Aaron Rai
Last updated: July 19, 2025 4:19 pm
Aaron Rai Published July 19, 2025
Share
SHARE


गान्तोक, 19 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज मल्ली डाँडामा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा एक विशेष बैठक सम्पन्न भयो। उक्त बैठकमा 2024 को विधानसभा निर्वाचनमा पार्टीको तर्फबाट जनप्रतिनिधित्वका लागि अग्रसर भएका सम्पूर्ण उम्मेदवारहरूको सक्रिय उपस्थिति रहेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
सीएपीले हालै सदर थानाअघि पार्टीका केही नेताहरूमाथि सत्तारूढ शक्तिको संरक्षणमा योजनाबद्ध, बर्बर र प्राणघातक आक्रमण भएको आरोप लगाउॅंदै बैठकमा उक्त घटनाप्रति गहिरो चिन्ता र भत्सर्ना व्यक्त गरिएको बताएको छ। बैठकले उक्त घटनालाई जनतन्त्रमाथिको खुला आघात ठहर गरेको छ। सीएपीले यस आक्रमणमा गम्भीर घाइते भई अस्पतालमा उपचाररत रहेका नेताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकमा पार्टीको सांगठनिक संरचना, विचारधारात्मक स्पष्टता, र रणनीतिक सुदृढीकरणका विषयमा गहिरो बहस, विमर्श र दृष्टिकोणको आदान–प्रदान भएको बताइएको छ। पार्टीलाई केन्द्रदेखि युनिट स्तरसम्म मजबुत बनाउँदै सशक्त जनसंगठन निर्माण गर्ने खाका कोरिँदै, लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वप्रति पार्टीको निष्ठालाई पुनः सुदृढ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
सीएपीले राज्यको अस्मिता, स्वाभिमान र जनताको संवैधानिक अधिकारको रक्षाका लागि प्रतिबद्ध व्यक्त गर्दै अन्याय, दमन र षड्यन्त्रका विरुद्ध पार्टीको संघर्ष अविचल, अपराजेय र अटल रहनेछ भनी बताइएको छ।

You Might Also Like

नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने

A Proud Moment: Isha Chettri Selected for ISRO YUVIKA 2025 Programme

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

Tourism Resumes in North Sikkim with Key Destinations Welcoming Visitors from September

कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NortheastOpinionPoliticianSA Nepali

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

Aaron Rai Aaron Rai November 16, 2025
सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए
सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School
राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?