By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
    February 23, 2026
    पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
    February 23, 2026
    सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
    February 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
Latest NewsPoliticsSA Nepali

सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न

Aaron Rai
Last updated: February 23, 2026 3:36 pm
Aaron Rai Published February 23, 2026
Share
SHARE


गान्तोक, 23 फरवरी । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम को जनजाति मामिला परिषदको समन्वय सभा आज जोरथाङस्थित पार्टी कार्यालयमा पार्टीका जनजाति मामिला वरिष्ठ उपाध्यक्ष ओङ्देन छिरिङ लेप्चाको अध्यक्षतामा सम्पन्न भयो। सभामा राज्यका जनजाति समुदायहरूका समस्या, ग्लोफ (जीएलओएफ) का कारण उत्तर सिक्किमका जनसाधारणले झेल्नु परिरहेका कठिनाइहरू लगायत जनजाति मामिला परिषदको हालसम्मका गतिविधिमाथि चर्चा भएको बताइएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा ओङ्देन छिरिङ लेप्चाले राज्यको वर्तमान अवस्थामाथि प्रकाश पार्दै जनजाति मात्र नभई समग्र राज्यवासी तथा राज्यको समग्र उत्थानका निम्ति सीएपी सिक्किमको स्थापना भएको बताए। पार्टीले स्पष्ट, दीर्घकालीन तथा प्रभावकारी कार्यक्रम तयार गरिसकेको उल्लेख गर्दै उनले जातिको नाममा फैलाइने नकारात्मक तत्वहरूको कडा विरोध गर्ने बताए।
उनले सरकार इमानदार भएको भए केन्द्रबाट जनजातिहरूको स्वास्थ्य, शिक्षा तथा आर्थिक उन्नतिका लागि आवण्टित रकम फिर्ता नहुने दाबी गरे। उनले वर्तमान राज्य सरकार क्षमताविहीन रहेको कुरा जनतामाझ प्रष्ट भइसकेको आरोप लगाउॅंदै लिम्बू–तामाङ समुदायविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति असमका भास्कर ढकालले फिर्ता लिनुपर्ने माग गरे। यस विषयमा राज्य सरकारको मौनताले विभिन्न शंका उत्पन्न गरेको पनि उनले बताए।

You Might Also Like

C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy

सीएपीको लुन्चोक कमेरे वार्डमा महिला परिषद्को औपचारिक घोषणा

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalNeighbourhood WatchNortheast

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

Aaron Rai Aaron Rai June 21, 2025
सीएपी अखिल सिक्किम चालक कल्याण परिषद्को राज्यस्तरीय समन्वय सभा मल्लीमा सम्पन्न
मुख्यमन्त्रीले अभिनेता धर्मेन्द्रको निधनमा समवेदना व्यक्त गरे
एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?