By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    चार महिनापछि तारामचु सडक पुन: सञ्चालनमा, मन्त्री लेप्चाले गरे उद्घाटन
    August 29, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न
EntertainmentHealthNationalSA Nepali

गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: October 26, 2025 3:50 pm
Suk Raj Aaron Rai Published October 26, 2025
Share
SHARE


गान्तोक, 26 अक्टूबर। राजभवन सिक्किम र भारतीय सेनाको त्रिशक्ति कोरअन्तर्गत ब्ल्याक क्याट डिभिजनको संयुक्त पहलमा आज बिहान राजधानीको पाल्जोर स्टेडियममा राज्यस्तरीय म्याराथन कार्यक्रम “सोल्जराथन 2.0– द ग्रेट हिमालयन कनेक्ट” सफलतापूर्वक सम्पन्न भयो। यस म्याराथनको उद्देश्य सेना र नागरिक समाजबीचको समन्वय, स्वास्थ्य सचेतना र एकतालाई सुदृढ गर्नु रहेको थियो।यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मिजोरमका राज्यपाल जनरल भी.के. सिंह (से.नि.) विशेष रूपमा उपस्थित भएर सहभागीहरूको उत्साहवर्द्धन गरेका थिए। कार्यक्रममा ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एम.एस. राठौर पनि उपस्थित थिए। कार्यक्रमको शुभारम्भ मिजोरमका राज्यपालद्वारा सहभागीहरूलाई हरियो झण्डा देखाएर गरिएको थियो।सेनातर्फबाट क्रस कन्ट्री टिमहरू, लद्दाख स्काउट, सिक्किम स्काउट र डोगरा स्काउटका टोलीहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न क्षेत्रहरूबाट आएका लगभग 3००० सहभागीमध्ये दिव्याङजनहरूको सहभागिताले समावेशी समाजको भावना उजागर गरेको थियो। म्याराथनका क्रममा देशका विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शित गरिए, जसले सबै दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।पुरस्कार वितरण समारोहमा सिक्किमका राज्यपाल, मिजोरमका राज्यपाल र जीओसी ब्ल्याक क्याट डिभिजनले वरिष्ठ नागरिकदेखि बालबालिकासम्मलाई सम्मानित गरे। पुरस्कारमा नगद रकम राजभवनतर्फबाट प्रदान गरिएको राजभवनले जनाएको छ।राज्यपाल माथुरले यस आयोजनालाई राज्यका युवाशक्ति, सैन्य–सामाजिक समन्वय र नागरिक चेतनाको दिशामा प्रेरणादायी पहलका रूपमा वर्णन गरे। उनले आयोजन समिति, सेनाका अधिकारीहरू, सहभागीहरू तथा सबै सहयोगी संस्थाहरूप्रति सफल आयोजनको लागि हार्दिक बधाई व्यक्त गरे।यस अवसरमा पालजोर स्टेडियममा उत्साह र उमंगको वातावरण देखियो र हजारौं नागरिकहरूको सक्रिय सहभागिताले यो आयोजन ऐतिहासिक बनेको बताइएको छ।

वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderpoliticalPoliticianSA Nepali

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 1, 2025
एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.
प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न
सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?