By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers
    July 27, 2025
    Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
    September 23, 2025
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे
EducationInsiderLatest NewsLatest NewsNational

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

Suk Raj Aaron Rai
Last updated: November 16, 2025 3:56 pm
Suk Raj Aaron Rai Published November 16, 2025
Share
SHARE


सोरेङ, 16 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमद्दरले संयुक्तरूपमा सोरेङस्थित सिभिल जज एवं जुडिशियल म्याजिस्ट्रेट कोर्ट परिसरमा नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे। यस अवसरमा सिक्किम उच्च न्यायालयका न्यायाधीश न्यायमूर्ति भास्करराज प्रधान, विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ लिम्बू आदि उपस्थित थिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरलाई सिक्किममा न्यायापालिकालाई सुदृढ़ पार्न उनको मार्गदर्शनको लागि धन्यवाद दिए। उनले अब सुदूर क्षेत्रका मानिसहरू न्यायको खोजीमा टाड़ा यात्रा गर्नुपर्ने छैन भनी बताए। यस समारोहलाई ठूलो उपलब्धी बताउॅंदै कार्यक्रमको हिस्सा बन्न पाएकोमा उनले खुशी व्यक्त गरे। उनले सामाजिक-आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि न्याय सबैको पहुँचयोग्य रहोस् भन्ने सुनिश्चित गर्न सरकारको प्रतिबद्धता दोहोर्‍याए।
यसैगरी, मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरले संविधानको तीन मुख्य स्तम्भहरूको महत्वमाथि प्रकाश पार्दै इण्डिया जस्टिस रिपोर्ट अनुसार सिक्किम देशका साना राज्यहरूमा न्याय वितरण प्रणालीमा सबैभन्दा अगाडि रहेको जानकारी गराए। उनले सिक्किम सरकारबाट ठूलो सहयोग प्राप्त भइरहेको छ भने राज्यमा न्यायिक पूर्वाधारहरूको विकास पनि भइरहेको बताए। उनले प्रणालीलाई सशक्त बनाउन सरकार र अन्य सरोकारवालाहरूको निरन्तर समर्थनको लागि कृतज्ञता व्यक्त गरे। उनले सीमान्तकृत समुदायको न्यायमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए।
भवन तथा आवास विभागकी सचिव आशा गुरुङले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्दै पूर्वाधार 2.6 ऐकर जमिनमा फैलिएको र सबै आवश्यक सुविधाहरूले सुसज्जित रहेको बताइन्।

DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025

सिक्किम पनि देशको पूर्ण साक्षर राज्य बन्यो, राष्ट्रपति द्रौपदी मुर्मूले दिइन् बधाई

एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

Proposals discussed for upcoming 50th Statehood celebrations

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalOpinion

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
CM discusses land acquisition and development of roads and highways
डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो
Railways minister gives latest update on Sevoke-Rangpo railway project
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?