By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
InsiderLatest NewsNationalSA NepaliSikkim

सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ

Aaron Rai
Last updated: November 19, 2025 4:33 pm
Aaron Rai Published November 19, 2025
Share
SHARE

सोरेङ, 19 नोभेम्बर। सोरेङ जिल्ला पुलिस एउटा डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गरी आरोपीलाई पक्राउ गर्न सफल भएको छ। उक्त प्रकरणमा लगभग दश लाख रुपियाँको ठगी भएको थियो। यस सम्बन्धमा यसै वर्ष 22 अगस्तमा सोम्बारिया पुलिस थानामा मामिला दर्ता गरिएको थियो।सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा भने, विश्वभर साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् र सिक्किम पनि यस जोखिमबाट अछुतो छैन। धेरै नागरिकहरू यस किसिमका अपराधको शिकार बनेका छन्, जसका कारण उनीहरूले ठूलो आर्थिक क्षति र मानसिक पीडा बेहोर्नु परेको छ। यस समस्यालाई नियन्त्रण गर्न सिक्किम पुलिसले राज्यभरि निरन्तर साइबर अपराध नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। यस अन्तर्गत शैक्षिक संस्था, नागरिक समाज संगठन र गैर–सरकारी संस्थाहरूमा जनचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।सोरेङ जिल्ला पुलिसले पञ्जाबस्थित अन्तरराज्यीय साइबर आपराधिक नेटवर्कसँग सम्बद्ध एक अआरोपीलाई सफलतापूर्वक ट्र्याक गरी पक्राउ गरेको पुलिस अधीक्षकले बताएका छन्। यस प्रकरणमा एक अवकाशप्राप्त सरकारी कर्मचारीबाट “डिजिटल अरेस्ट” प्रविधिबाट दश लाख रुपियाँ ठगी गरिएको थियो। शिकायतकर्ताले आधिकारिक साइबर अपराध रिपोर्टिङ पोर्टलमार्फत मामिला दर्ता गरेका थिए। उनले सबैलाई साइबर अपराध सम्बन्धी घटना तुरुन्तै www.cybercrime.gov.in मा अथवा हेल्पलाइन: १९३० मा अथवा नजिकको पुलिस थानामा शिकायत गर्न अनुरोध गरेका छन्। उनले सोरेङ जिल्ला पुलिसले साइबर ठगीविरुद्धको आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउंदै नागरिकहरूलाई अनलाइन सुरक्षाका अभ्यास अपनाउन तथा सजग रहन अपील गरेका छन्।

You Might Also Like

रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

French Ambassador aims to support conservation of State Animal of Sikkim

भाजपा सिक्किमद्वारा हरेक घरमा राष्ट्रिय झण्डा फहराउन अपील

सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
PoliticianSA NepaliSikkim

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

Aaron Rai Aaron Rai December 15, 2025
Chief Secretary chairs State-level meeting on Census 2027
सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
वरिष्ठ पुलिस अधिकारी श्रीधर रावले मुख्यमन्त्रीसॅंग भेट गरे
Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?