By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
    वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते
    April 30, 2026
    घरबाट नगदसहित सुनका गहिना चोरी
    April 30, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
InsiderLatest NewsPoliticianSA Nepali

सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न

Aaron Rai
Last updated: May 2, 2026 2:41 pm
Aaron Rai Published May 2, 2026
Share
SHARE

गान्तोक, 02 मई । पश्चिम सिक्किमको सोरेङ नगर पञ्चायतका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण समारोह सम्पन्न गरिएको छ। सोरेङ जिल्लामा यसपाली पहिलो पटक नगरपालिका चुनाउ भएको हो।
सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा आज आयोजित शपथ ग्रहण समारोह जिल्लापाल तथा नगरपालिका चुनाउ अधिकृत धिरज सुबेदीले निर्वाचित पार्षदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए। यस अवसरमा क्षेत्र विधायक आदित्य गोले र स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ पनि उपस्थित थिए।
सोरेङ नगरपालिकाको कुल पॉंचवटा वार्डमा भएको चुनाउमा चारवटा वार्डमा सत्ताधारी एसकेएम पार्टीका उम्मेदवारहरू र एक वार्डमा भाजपा उम्मेदवार विजयी भएका छन्। एसकेएम पार्टीकी पार्षद दिनाहाङ्गमा सुब्बालाई सर्वसम्मतिद्वारा सोरेङ नगर पञ्चायतको सभापति निर्वाचित गरियो भने दिलप्रसाद जोगीलाई उपाध्यक्ष निर्वाचित गरियो।
सुब्बा वार्ड नम्बर तीन सोरेङ बजारबाट निर्वाचित भएकी हुन् भने जोगी वार्ड नम्बर चार प्रगति चौकबाट निर्वाचित भएका हुन्। यसरी नै शान्तिकला लिम्बू वार्ड नम्बर एक सिङलिङबाट र वार्ड नम्बर पॉंच डॉंड़ागाउॅंबाट दिव्या सुब्बा निर्वाचित भएका छन्। यस अतिरिक्त, भाजपाका एकमात्र उम्मेदवार नरेन सुब्बा वार्ड नम्बर 2 डॉंड़ा बजारबाट निर्वाचित भएका छन्।
विधायक गोलेले सोरेङ नगर पञ्चायतका सबै निर्वाचित पार्षदहरूलाई बधाई एवं शुभकामना दिए। उनले सोरेङलाई नगरपञ्चायत बनाएकोमा कृतज्ञता व्यक्त गर्दै आजको दिनलाई ऐतिहासिक बताए। उनले निर्वाचित सदस्यहरूले प्रभावकारी शासन र प्रशासनको लागि नगर पञ्चायत सम्बन्धित ऐन, भूमिका, जिम्मेवारी र कार्यप्रणालीसँग परिचित गराउन उनीहरूका लागि अभिमुखीकरण र प्राविधिक सत्रहरू आयोजना गरिने जानकारी गराए।

You Might Also Like

एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderPoliticianSA Nepali

मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट

Aaron Rai Aaron Rai September 13, 2025
गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे
CAP Sikkim demands brake on misuse of Govt vehicles
पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा
मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?