By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
    June 7, 2025
    Latest News
    जिल्ला प्रशासनका अधिकारीहरूले रिम्बी पैह्रोको अवस्थाको अनुगमन गरे, राहत शिविर स्थापना गरिने
    September 14, 2026
    Nepal floods: DAMC hands over flood relief funds to Thamel Tourism Development Council
    September 14, 2026
    मुख्यमन्त्री तामाङले नीट उत्तीर्ण विद्यार्थीलाई दिए बधाई, शैक्षिक यात्रामा सरकारको सहयोग जारी रहने प्रतिबद्धता
    September 14, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
Latest NewsSikkimSports

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

Suk Raj Aaron Rai
Last updated: April 10, 2025 4:46 pm
Suk Raj Aaron Rai Published April 10, 2025
Share
SHARE


पाकिम, 10 अप्रेलह। पाकिम जिल्लाको कार्थोकस्थित आर्चरी फिल्डमा आजदेखि 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू भएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित कृषि एवं बागवानी विभाग मन्त्री पुरण गुरुङको उपस्थितिमा प्रतियोगिता शुभारम्भ गरियो।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार एवं राज्य आर्चरी संघका अध्यक्ष कुङ्गा निमा लेप्चा, क्षेत्र विधायक पामिन लेप्चा, जिल्ला अध्यक्ष लाडेन ल्हमू भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
यो प्रतियोगिता आगामी 27 अप्रेलसम्म चल्नेछ। पाकिम जिल्ला आर्चरी एसोसिएशनले जिल्ला प्रशासन केन्द्रको सहकार्यमा यस प्रतियोगिताको आयोजना नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानको ब्यानरमा सिक्किम राज्य स्थापनाको 50औं वर्षको उपलक्ष्यमा गरिरहेको छ।
क्षेत्र विधायक पामिन लेप्चाले आफ्नो सम्बोधनमा खेलकुदको क्षेत्रमा युवा प्रतिभागीहरूलाई प्रोत्साहन प्रदान गरेकोमा मुख्यमन्त्री एवं यस प्रतियोगिताका प्रमुख संरक्षक प्रेमसिंह तामाङलाई धन्यवाद दिइन्। यसैगरी, उनले आर्चरी एकेडेमी स्थापनाको निम्ति सहयोग गरेकोमा प्रतियोगिताका संरक्षक राज्यसभा सांसद डीटी लेप्चाप्रति पनि कृतज्ञता प्रकट गरिन्।
उनले प्रतिभागीहरूलाई शुभकामना दिँदै इमानदारी, अनुशासन र सम्मानका साथ प्रतिस्पर्धा गर्न प्रोत्साहित गरिन्। उनले खेलकुदको माध्यमबाट लागुऔषधमुक्त, स्वस्थ र प्रगतिशील सिक्किम निर्माण गर्न सामूहिक प्रयासको लागि आह्वान गर्दै सिक्किमलाई सक्षम र समृद्ध राज्य बनाउन सबैलाई आग्रह गरिन्।
प्रतियोगितामा कुल 15 टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्, जसमा विजेता टोलीले 3 लाख रूपियॉं र उपविजेता टोलीले 2 लाख रूपियॉं पुरस्कार प्राप्त गर्नेछ।

नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्

CS Reviews Preparations for International Tourism Mart 2025

Stray Dog Control Committee Formed in Pakyong District

मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ

SA Desk SA Desk February 12, 2025
एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो
अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
Sikkim CM attends ATTC’s Silver Jubilee celebrations
Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?