By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने
EntertainmentLatest NewsSA NepaliSports

41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने

Aaron Rai
Last updated: November 12, 2025 12:55 pm
Aaron Rai Published November 11, 2025
Share
SHARE

गान्तोक, 11 नोभेम्बर । ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आगामी 16 नोभेम्बर, 2025 देखि शुरू भइरहेको छ। यहॉंको पाल्जोर स्टेडियममा खेलाइने सिक्किमकै सबैभन्दा प्रतिष्ठित यस फुटबल टुर्नामेन्टमा यसपाली कुल 16 दलले भाग लिइरहेका छन्।
सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा आगामी 16 नोभेम्बरदेखि 29 नोभेम्बर, 2025 सम्म ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आयोजना गरिने बताए। उनले टुर्नामेन्टमा कुल 16 फुटबल क्लबहरूले भाग लिइरहेको बताए, जसमा सिक्किमका पॉंच लगायत सातवटा आईएसएल र आई-लिग टिम सामेल छन्।
उनले लामो समयको अन्तरालपछि यसपाली देशकै एक प्रतिष्ठित फुटबल क्लब इस्ट बङ्गालले पनि भागइरहेको बताए। उनले 16 र 17 नोभेम्बरका दिन दुई-दुईवटा म्याच खेलाइने छन् भने 24, 25, 26 र 27 नोभेम्बरका म्याचहरू सॉंझ फ्लड लाइटमा खेलाइने बताए। टुर्नामेन्टको उद्घाटन राज्यका खेल मन्त्री राजु बस्नेतले गर्नेछन्।
एसएफएका महासचिव फुर्बा शेर्पाले राज्यपाल स्वर्ण कपमा स्थानीय फुटबल क्लबहरूलाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ भन्ने मुख्यमन्त्रीको निर्देशन मुताबिक यसपाली सिक्किमका पॉंचवटा फुटबल क्लबहरूले यस टुर्नामेन्टमा भाग लिइरहेको बताए। सिक्किमका फुटबल क्लबहरूले आफ्नो दलमा चार जना विदेशी खेलाड़ी र दुई जना अन्य राज्यका खेलाड़ीहरूलाई सोमल गर्न सक्छन् भने पॉंच जना अनिवार्य रूपमा सिक्किमका खेलाड़ीहरू हुनुपर्नेछ भने। उनले सिक्किमका पॉंच जना खेलाड़ीहरू 90 मिनट मैदानमा हुनैपर्छ भनी बताए।
एसएफएकी कार्यकारी अध्यक्ष छुङछुङ भोटियाले यसपाली राज्यका फुटबल क्लबहरूलाई उच्च प्राथमिकता दिएको बताउॅंदै राज्यका खेलाडीहरूलाई राष्ट्रिय र अन्तरराष्ट्रिय फुटबल क्लबहरूमा खेल्ने अवसर मिलोस् भनेर एसएफएको उद्देश्य रहेको बताइन्।उनले राज्यवासीहरूलाई राज्यपाल स्वर्ण कप हेर्न आएर समर्थन गरिदिन अपील गरिन्।
यस अघि एसएफएका वरिष्ठ उपाध्यक्ष श्याम प्रधानले राज्यपाल स्वर्ण कपमा 10/15 वर्षको अन्तरालपछि फुटबल क्लबहरूको यतिको लाइन-अप भएको बताए। उनले आईएसएल र आई-लिग फुटबल क्लबहरूका साथै 28 वर्षपछि यसपाली प्रतिष्ठित इस्ट बङ्गालले पनि यस टुर्नामेन्टमा भाग लिइरहेको जानकारी गराए। उनले राज्यका फुटबलप्रेमी दर्शकहरूलाई हरेक म्याचमा आफ्नो उपस्थिति दिएर टुर्नामेन्टलाई सफल बनाइदिन आह्वान गरे।

You Might Also Like

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो

बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderPoliticianreligionSA Nepali

भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे

Aaron Rai Aaron Rai July 10, 2025
MLA felicitates CBSE topper of Upper Burtuk
उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त
Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap
September 24, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?