By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
Sikkim

सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न

SA Desk
Last updated: February 11, 2025 8:50 am
SA Desk Published February 11, 2025
Share
SHARE

गान्तोक, 10 फरवरी। सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न शुरू गरिएको पहलको क्रममा आज नयाँ दिल्लीको सिक्किम हाउसमा सिक्किम राज्य उच्च-स्तरीय समिति (एसएसएचएलसी) को दोस्रो बैठक सम्पन्न भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा क्याबिनेट मन्त्रीहरू, राज्यसभा र लोकसभा सांसदहरू, विधायकगण र सल्लाहकारहरू, एसएसएचएलसीका अध्यक्ष प्रो. बीवी शर्मा र उपाध्यक्ष प्रो. महेन्द्र पी. लामा, ईआईईसीओएस+1 का अध्यक्ष, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरू आदि उपस्थित थिए।
मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त जानकारी गराएका छन्। उनले आज नयाँ दिल्लीको सिक्किम हाउसमा भएको एसएसएचएलसीको दोस्रो बैठकमा भाग लिएको बताउॅंदै यो महत्त्वपूर्ण बैठक भारतको संविधान अन्तर्गत अनुसूचित जनजाति सूचीमा सिक्किमका 12 छुटेका समुदायहरूलाई समावेश गर्ने सरकारको साझा दृढ संकल्पको साक्षी रहेको बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘यी समुदायहरूको आकांक्षाले सधैं मेरो ह्रदयमा विशेष स्थान राखेको छ। तिनीहरूको मान्यता संवैधानिक अधिकारको विषय हो र तिनीहरूको अद्वितीय सांस्कृतिक पहिचान, सम्पदा र परम्परागत अभ्यासहरूको संरक्षणको लागि पनि आवश्यक छ।’ उनले प्रत्येक समुदायका प्रतिनिधिहरूले प्रस्तुत गरेका विभिन्न स्थिति, संघर्ष र गुनासोहरूको गहिरो बुझाइबाट अवगत बन्ने अवसर प्राप्त भएको बताएका छन्।
मुख्यमन्त्रीले एसएसएचएलसी, समुदायका प्रतिनिधिहरू र विज्ञहरूको अटुट प्रयासहरूको सराहना गर्दै सबैले नै मान्यताको लागि एक व्यापक र राम्रोसँग प्रमाणित दस्तावेज तयार गर्न सावधानीपूर्वक काम गरिरहेको बताएका छन्। उनले सबै सरोकारवालाहरूलाई यो गति कायम राख्न, भारत सरकारले उठाएका महत्वपूर्ण प्रश्नहरूलाई सम्बोधन गर्न र यी समुदायहरूको सांस्कृतिक समृद्धि र ऐतिहासिक महत्त्वलाई व्यापक रूपमा दस्तावेजीकरण गर्न आग्रह गरेका छन्। मुख्यमन्त्रीले समर्पण र दृढताका साथ हामी चुनौतीहरू पार गर्न सक्छौं र यो लामो समयदेखिको आकांक्षा पूरा गर्न सक्छौं भनी विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस उद्देश्यप्रति आफ्नो व्यक्तिगत प्रतिबद्धताको व्यक्त गर्दै हरेक चरणमा सिक्किम सरकारको अटल समर्थनको वाचा गरेका छन्। उनले एक ऐतिहासिक उपलब्धि हासिल गर्न हाम्रो प्रयासलाई एकजुट गरौं, जसले 12 छुटेका समुदायहरूको जीवनलाई सकारात्मक रूपमा रूपान्तरण गर्नेछ भनी बताएका छन्। मुख्यमन्त्रीले बैठकमा उपस्थित सबै सरोकारवालाहरूलाई उनीहरूको लगनशील काम र प्रतिबद्धताको लागि हार्दिक आभार प्रकट गरेका छन्।

You Might Also Like

PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar

Press Club of Sikkim donates books to State Central Prison

RC Poudyal: A Much Feared Man

Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations

सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश

Aaron Rai Aaron Rai September 3, 2025
गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?