By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसएससी, सीओआई, आरसी, पर्चा र भोटर कार्ड धारक किरायदारहरूको प्रमाणीकरण पर्दैन: डीजीपी सचदेव
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > एसएससी, सीओआई, आरसी, पर्चा र भोटर कार्ड धारक किरायदारहरूको प्रमाणीकरण पर्दैन: डीजीपी सचदेव
Latest NewsSikkim

एसएससी, सीओआई, आरसी, पर्चा र भोटर कार्ड धारक किरायदारहरूको प्रमाणीकरण पर्दैन: डीजीपी सचदेव

IPR Report
Last updated: February 11, 2025 3:45 pm
IPR Report Published February 11, 2025
Share
SHARE

गान्तोक, 11 फरवरी। सिक्किममा किरायदारहरूको प्रमाणीकरणलाई लिएर विवाद सृजना भएपछि सिक्किम पुलिसले स्पष्टीकरण दिएको छ। सिक्किम पुलिसले सिक्किम सब्जेक्ट (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाण पत्र (आरसी), जमिनको पर्चा र सिक्किमको भोटर कार्ड धारक किरायदारहरू प्रमाणीकरणको निम्ति पुलिस थाना धाउनु पर्दैन भनी स्पष्ट गरेको छ।
सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा यस्तो स्पष्टीकरण दिए। उनले एसएससी, सीओआई, आरसी, ल्याण्ड पर्चा र सिक्किमको भोटर कार्ड धारक किरायदारहरू प्रमाणीकरणको निम्ति पुलिस थाना जानु पर्दैन भने। उनले प्रमाणीकरणको आवश्यकतामाथि जोड दिॅंदै आपराधिक घटनाहरू रोकथाम गर्न र सिक्किमेहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले यस्तो कानुन ल्याएको जानकारी गराए।
पुलिस महानिदेशकले चॉंडै संशोधित अधिसूचना प्रकाशित गरिने अवगत गराउॅंदै उक्त अधिसूचना सिक्किमे पक्षीय र हितमा हुनेछ भने। उनले किरायदारहरूको प्रमाणीकरण गर्दा एकपल्ट घर मालिक पनि पुलिस थाना आउनु पर्ने र त्यसपछि पुलिसले आफ्नो कार्य गर्ने स्पष्ट पारे। ब्याङ्क रसिद (बीआर) पनि किरायदारहरूले आफ्नै खर्चमा काट्नु पर्ने उनले स्पष्ट गरे।
उनले प्रमाणीकरणको कार्य शुरू भएपछि पुलिस थानाहरूमा मानिसहरूको भीड लाग्न थालेको बताए। यस विषयलाई ध्यानमा राख्दै आगामी 15 फरवरीदेखि पुलिस आउटपोस्टहरूमा पनि प्रमाणीकरणको कार्य शुरू गरिने उनले जानकारी गराए। एक प्रश्नको जवाफमा उनले किरायदारहरू एक घरदेखि अर्को घरमा सर्नु परेको खण्डमा फेरि प्रमाणीकरण गर्न पर्ने छैन भनी स्पष्ट गरे।

मुख्यमन्त्री तामाङ मामरिङमा स्वतन्त्रता दिवस पूर्व समारोह तथा फुटबल सेमिफाइनलमा सहभागी

मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो

79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day

CM Inaugurates International Literary Festival 2024 at Gangtok

नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 3, 2026
सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
Wildlife Week celebration concludes with co-existence theme
नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?