By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई
Latest NewsSikkim

एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई

SA Desk
Last updated: February 20, 2025 6:46 pm
SA Desk Published February 20, 2025
Share
SHARE

सामसन तामाङलाई पक्राउ गर्न सफल बनेकोमा एसकेएम पार्टीले सिक्किम पुलिस प्रशासनप्रति हार्दिक बधाई एवं धन्यवाद व्यक्त गरेको छ। सिक्किम पुलिसले कठोर खोजी अभियानपछि सामसन तामाङलाई बोधगयाबाट पक्राउ गरेर आफ्नो कार्यक्षमता र समर्पण प्रदर्शित गरेको एसकेएम प्रवक्ता विकास बस्नेतले विज्ञप्तिमा बताएका छन्।
प्रवक्ता बस्नेतले यस सफल कार्यले सामाजिक सद्भाव कायम राख्न र साम्प्रदायिक एकतालाई जोगाउन सिक्किम पुलिसको अडिग प्रतिबद्धतालाई दर्साएको बताएका छन्। उनले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किम पुलिस प्रशासनले तुरुन्तै कदम चाल्दै दोषीलाई खोजेर निकाल्न सफल बनेको बताएका छन्।
मुख्यमन्त्रीले यस्ता जाति विरोधी व्यक्तिलाई कुनै अवस्थामा पनि पक्राउ गरेर कारबाही गरिने अड़ान राखेका थिए भने सामसन तामाङको पक्राउले सामाजिक न्याय र साम्प्रदायिक सद्भावप्रति मुख्यमन्त्रीको अटल प्रतिबद्धता स्पष्ट भएको उनले बताएका छन्।
अर्कोतिर, सामसन तामाङको बयानलाई लिएर कतिपय विपक्षी राजनीतिक पार्टीका नेताहरूले यसलाई राजनीतिकरण गर्ने प्रयास गरेको बताउॅंदै प्रवक्ता बस्नेतले यसको घोर विरोध गरेका छन्। उनले सिक्किमेली जनतालाई एकता कायम राख्न र विभाजनकारी राजनीतिक एजेन्डामा नफस्न आग्रह गरेका छन्।
उनले साम्प्रदायिक हिंसा फैलाउने यस्ता तत्त्वविरुद्ध कानुनले आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन्। सामसन तामाङले यसरी साम्प्रदायिक हिंसा फैलाउने कुचेष्टा कसरी गऱ्यो र उसको पछाड़ि को छ, त्यसको पनि सरकार र प्रशासनले खोजी गर्नेछ भनी उनले विश्वास व्यक्त गरेका छन्।

You Might Also Like

CM inaugurates SDAC at Mangalbaria

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

Sikkim Paryavaran Parva commences in Gangtok District

50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest Newsreligion

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

Aaron Rai Aaron Rai April 18, 2025
नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न
Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?