By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
    May 22, 2026
    May 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत
Sikkim

भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत

SA Desk
Last updated: March 10, 2025 7:13 pm
SA Desk Published March 10, 2025
Share
SHARE

गान्तोक, 10 मार्च। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका पूर्व अध्यक्ष भरत बस्नेतले पार्टीबाट पनि राजीनामा दिएका छन्। उनले सीएपी अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा पार्टीको साधारण सदस्यताबाट राजीनामा दिइरहेको जनाएका छन्।
भरत बस्नेतले पार्टीका नेतृत्वहरूमाथि बारम्बार सिक्किम विरुद्ध बयान दिइरहेको आरोप आफ्नो राजीनामा पत्रमा लगाएका छन्। यसले आफूलाई ठूलो चोट पुगेको बताउॅंदै पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइरहेको कुरा उनले आफ्नो पत्रमा उल्लेख गरेका छन्।
पार्टी त्याग्ने आफ्नो निर्णयका कारण पार्टीका सहयोद्धाहरूलाई ठेस पुग्न गएको खण्डमा उनले क्षमा पनि मागेका छन्।
अर्कोतिर, सीएपी सिक्किमले भरत बस्नेतको राजीनामालाई स्वीकार गरेको छ। सीएपी अध्यक्षले बस्नेतको राजीनामालाई स्वीकार गर्दै पार्टीप्रति उनले दिएको योगदानको सराहना गरेका छन्।
उल्लेखनीय छ, सीएपी सिक्किमले 2024 को आम चुनाउ भरत बस्नेतको अगुवाईमा लडेको थियो। उनी पार्टीको लोकसभा उम्मेदवार पनि थिए। तर, चुनाउमा सीएपीले खाता खोल्न समेत सकेन। बस्नेतले चुनाउमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिॅंदै अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

You Might Also Like

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

अन्तत: सामसन तामाङ पक्रा परेका छन्।

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastSA NepaliSports

राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित

Aaron Rai Aaron Rai November 10, 2025
जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण
सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने
मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने
महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?