By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
Latest NewsSikkimSports

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

Suk Raj Aaron Rai
Last updated: April 10, 2025 4:46 pm
Suk Raj Aaron Rai Published April 10, 2025
Share
SHARE


पाकिम, 10 अप्रेलह। पाकिम जिल्लाको कार्थोकस्थित आर्चरी फिल्डमा आजदेखि 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू भएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित कृषि एवं बागवानी विभाग मन्त्री पुरण गुरुङको उपस्थितिमा प्रतियोगिता शुभारम्भ गरियो।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार एवं राज्य आर्चरी संघका अध्यक्ष कुङ्गा निमा लेप्चा, क्षेत्र विधायक पामिन लेप्चा, जिल्ला अध्यक्ष लाडेन ल्हमू भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
यो प्रतियोगिता आगामी 27 अप्रेलसम्म चल्नेछ। पाकिम जिल्ला आर्चरी एसोसिएशनले जिल्ला प्रशासन केन्द्रको सहकार्यमा यस प्रतियोगिताको आयोजना नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानको ब्यानरमा सिक्किम राज्य स्थापनाको 50औं वर्षको उपलक्ष्यमा गरिरहेको छ।
क्षेत्र विधायक पामिन लेप्चाले आफ्नो सम्बोधनमा खेलकुदको क्षेत्रमा युवा प्रतिभागीहरूलाई प्रोत्साहन प्रदान गरेकोमा मुख्यमन्त्री एवं यस प्रतियोगिताका प्रमुख संरक्षक प्रेमसिंह तामाङलाई धन्यवाद दिइन्। यसैगरी, उनले आर्चरी एकेडेमी स्थापनाको निम्ति सहयोग गरेकोमा प्रतियोगिताका संरक्षक राज्यसभा सांसद डीटी लेप्चाप्रति पनि कृतज्ञता प्रकट गरिन्।
उनले प्रतिभागीहरूलाई शुभकामना दिँदै इमानदारी, अनुशासन र सम्मानका साथ प्रतिस्पर्धा गर्न प्रोत्साहित गरिन्। उनले खेलकुदको माध्यमबाट लागुऔषधमुक्त, स्वस्थ र प्रगतिशील सिक्किम निर्माण गर्न सामूहिक प्रयासको लागि आह्वान गर्दै सिक्किमलाई सक्षम र समृद्ध राज्य बनाउन सबैलाई आग्रह गरिन्।
प्रतियोगितामा कुल 15 टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्, जसमा विजेता टोलीले 3 लाख रूपियॉं र उपविजेता टोलीले 2 लाख रूपियॉं पुरस्कार प्राप्त गर्नेछ।

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy

नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त

सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे

एसआईआर २०२६: १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewspoliticalSikkim

CM Attends Golden Jubilee Celebration of Government Senior Secondary School, Chota Samdong

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 13, 2026
Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention
सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता
High Altitude Ropeway Mock Drill Conducted at Tsomgo
केन्द्रिय मन्त्री मनोहर लालले राज्यपाल माथुरसॅंग गरे भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?