By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त
Latest NewsPoliticsSA Features

एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त

Aaron Rai
Last updated: April 23, 2025 2:09 pm
Aaron Rai Published April 23, 2025
Share
SHARE


गान्तोक, 23 अप्रेल। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा निर्दोष साबित भएका छन्। उनीमाथि लागेको आरोपलाई जिल्ला अदालतको स्पेशल कोर्टले निरस्त गरिदिएको छ।
एसडीएफ पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा यस आसयको जानकारी दिएको छ। वि​ज्ञप्तिमा एसडीएफ अध्यक्षमाथि झुटो र आधारहिन पोक्सो मामिला लगाइएको बताउॅंदै आज जिल्ला अदालतको स्पेशल कोर्टले उक्त मामिलालाई निरस्त गरिदिएको बताइएको छ।
राजनीतिक प्रतिशोधको भावनाले पवन चामलिङमाथि लगाइएको उक्त मुद्दामा प्रतिपक्षले कानूनी तौरमा अपराध सिद्ध गर्न नसकेको एसडीएफले बताएको छ। एसडीएफले भनेको छ, कानूनी तौरमा कुनै अपराध गरेको प्रमाणित हुनको निम्ति अपराधीले त्यो अपराध गर्दा उसको मेन्स रिया प्रमाणित हुनुपर्दछ। यस मामिलामा पवन चामलिङको आफ्नो सम्बोधनमा कुनै अपराध गर्ने सोच अथवा मेन्स रिया नरहेकोले गर्दा अथवा प्रतिपक्षले कुनै पुख्ता दसीप्रमाण पेश गर्न नसकेकोले गर्दा न्यायालयले उक्त मामिलालाई आधारहिन र असत्य ठहर गर्दै यस मामिलाबाट पवन चामलिङलाई मुक्त गरिदिएको छ।
एसडीएफ न्याय प्रक्रिया र न्याय प्रणालीप्रति विश्वास र भरोसा राख्ने पार्टी रहेको बताउॅंदै एसडीएफले यस न्यायपूर्ण निर्णयलाई स्वागत जनाउॅंदै धन्यवाद प्रकट गरेको छ। एसडीएफले राजनीतिक प्रतिशोधको भावनामा गरिने व्यवहारको निन्दा गर्दछ भन्दै आजको यस फैसलाले अदालतको गरिमा बढेको र न्यायालयप्रति आम जनमानसको भरोसा जागेको बताएको छ।

You Might Also Like

36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong

मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए

Sikkim Police Celebrates 50 Glorious Years of Statehood at 3rd IRBn, Manglay

साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentOpinionPoliticianSA Nepali

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

Aaron Rai Aaron Rai October 14, 2025
सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए
एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Sikkim Becomes Partner State for Hornbill Festival 2024
सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?