By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
    April 20, 2025
    Latest News
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
  • Politics
    PoliticsShow More
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते
Latest NewsSA Features

जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते

Suk Raj Aaron Rai
Last updated: April 23, 2025 2:24 pm
Suk Raj Aaron Rai Published April 23, 2025
Share
SHARE


गान्तोक, 23 अप्रेल। जम्मू-काश्मीरको पहलगाम जिल्लाको बैसारन घाटीमा मंगलवार आतङ्की हमला भएको छ। यस हमलामा कम्तिमा 28 जनाको मृत्यु भएको छ, जसमा अधिकांश पर्यटक रहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाको निन्दा गर्दै दोषीहरूलाई न्यायको कठघगरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री साउदी अरबको भ्रमणमा थिए। उनले आफ्नो यात्रा बीचैमा समाप्त गरेर स्वदेश फर्किए। दिल्ली आइपुग्ने बित्तिकै उनी सुरक्षा सम्बन्धी महत्वपूर्ण बैठकमा सहभागी बनेका थिए।
पहलगाममा निर्दोष मानिसहरूमाथि भएको क्रूर आतङ्की हमलाको चौतर्फी निन्दा भइरहेको छ। देश विदेशका नेताहरूले यस कायरतापूर्ण घटनाप्रति आफ्नो कडा प्रतिक्रिया जनाएका छन्।
यसै क्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भारतसँग आतङ्कवाद विरुद्ध एकजुट छौं’ भनी बताएका छन्। यसरी नै रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले घटनाप्रति दु:ख प्रकट गरेका छन्।
कांग्रेस नेता राहुल गॉंधीले गृहमन्त्री अमित शाह र काश्मीरका मुख्यमन्त्रीसँग फोनमा कुराकानी गरेर घटनाको बारेमा जानकारी लिएका छन्। उनले ‘पीडितहरूलाई न्याय दिलाउनु पर्छ’ भनी बताएका छन्।
गृहमन्त्री अमित शाह घटना लगत्तै कश्मीर पुगेका थिए। उनले आज घटना स्थल बैसारन घाटीको भ्रमण गरे। गृहमन्त्रीले पीडित परिवारहरूसॅंग पनि भेट गरे।
बलिउड अभिनेता अनुपम खेरले यस घटनालाई आफ्नो चलचित्रको दृश्यजस्तै दुखद बताएका छन्। पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले पनि यो हमला काश्मीरको सांस्कृतिक पहिचानमाथि भएको आक्रमण बताएकी छिन्। पहलगामका स्थानीय बासिन्दाहरूले मंगलवार सॉंझ मोमबत्ती बालेर ऱ्याली गर्दै आङ्कवादी हमलाको विरोध जनाएका छन्।
यस आतङ्की हमलामा मुम्बई, हरियाणा, उत्तराखण्ड, बिहार, कोलकाता, चण्डीगढ, कर्नाटक, गुजरात, तमिल नाडु आदि राज्यबाट घुम्न गएका पर्यटकहरूको मृत्यु भएको छ। नेपालबाट घुम्न आएका एक व्यक्तिको समेत मृत्यु भएको बताइएको छ।
आतङ्की हमलापछि त्रसित पर्यटकहरू आआफ्नो ठाउॅं फर्किन थालेका छन्। यस घटनाले सम्पूर्ण कश्मीरकै पर्यटन उद्योगमा नराम्रो प्रभाव परेको छ। यस हमलामा सामेल तीन आतङ्कीहरूको स्केच सार्वजनिक गरिएको छ।

रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ

आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक

Chief Ministers of Sikkim and Assam discuss regional development

Sikkim MP attends first meeting of Parliamentary estimates committee

राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
JournalismOpinionPolitician

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 5, 2026
एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल
सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth
केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?