By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन
Latest Newsreligion

सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन

Suk Raj Aaron Rai
Last updated: April 25, 2025 4:53 pm
Suk Raj Aaron Rai Published April 25, 2025
Share
SHARE


गान्तोक, 25 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङ र मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई आज नाम्चीको सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा सहभागी बने।
सिद्धेश्वर धामको 15औं स्थापना वर्ष समारोहको अवसरमा 19 अप्रेलमा शुरु भएको आध्यात्मिक कार्यक्रम आज दिव्य भक्ति र सांस्कृतिक श्रद्धाको वातावरणमा समापन भयो। सात दिवसीय धार्मिक प्रवचन जगतगुरु अनन्त विधुष्टु बालशान्त मोहन शरण देवाचार्य महाराज श्रीको नेतृत्वमा भएको थियो, जसमा श्री बिहारी शरण गुरु महाराजले विशेष प्रवचन दिएका थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जगतगुरु महाराजलाई उनको दिव्य उपस्थिति र आशीर्वादको लागि हार्दिक बधाई र हार्दिक कृतज्ञता व्यक्त गरे। उनले सिक्किम राज्य स्थापनाको 50औं वर्षको अवसरमा आयोजित महायज्ञले राज्यको निम्ति अपार आध्यात्मिक पुण्य लिएर आएको बताए। उनले प्राविधिक प्रगतिका साथै वास्तविक ‘चेतना’ लोप हुँदै गएको उल्लेख गर्दै आत्म-जागरूकता दया र मानवता मार्फत मात्र पुनर्जीवित गर्न सकिन्छ भनी बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 2019 देखि सरकारले समुदायहरूलाई एकताबद्ध गर्न तथा स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूलाई सुदृढ पार्न गरिरहेको प्रयासमाथि प्रकाश पारेका थिए। सांस्कृतिक संरक्षणमा जोड दिँदै उनले सिक्किमको परम्परा, कला, भाषा र सम्पदाको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले भारतमा नेपाली भाषाको आधिकारिक मान्यता प्राप्त गर्नमा पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको योगदानको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनले यस विरासतलाई निरन्तरता दिँदै वर्तमान सरकारले भाषा मान्यता दिवसलाई राजपत्रित राज्य बिदाको रूपमा घोषणा गरेको जानकारी गराए।
आफ्नो प्रवचनमा जगतगुरु महाराजले सिक्किमलाई आध्यात्मिक रूपमा धन्य भूमि बताए। उनले सिक्किम प्राकृतिक सौन्दर्यले मात्र नभई हिन्दू धर्मशास्त्रहरूमा सम्मानित टिस्ता र रंगीत जस्ता पवित्र नदीहरूले पनि सुशोभित रहेको बताए। उनले मुख्यमन्त्रीलाई धर्मी र धार्मिक नेताको संज्ञा दिॅंदै सिक्किमलाई ‘तीर्थभूमि’ विश्वभरका हिन्दूहरूको तीर्थस्थल बताए।
मुख्यमन्त्रीले राज्यको समृद्धि र कल्याणको निम्ति मेधा हवानामा भाग लिए। यसैगरी, मुख्यमन्त्रीलाई उनको नेतृत्व र समर्पणको सम्मान गर्दै जगतगुरु महाराजको बाहुलीद्वारा सम्मानित गरियो।

जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim’s Active Participation Lights Up

IPR Report IPR Report December 2, 2024
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
मुख्यमन्त्री तामाङले पहलगाममा भएको क्रूर आतङ्की हमलाको निन्दा गरे
2 मार्चदेखि 4 मार्चसम्म नाम्चीमा दोस्रो राज्यस्तरीय कलाकार भरोसा सम्मेलन हुने।
SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?