By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान सम्पन्न
EnvironmentNortheastTourism

उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान सम्पन्न

Suk Raj Aaron Rai
Last updated: June 7, 2025 5:13 pm
Suk Raj Aaron Rai Published June 7, 2025
Share
SHARE

पाकिम, 07 जून। उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान आज बिहान एमआई-17 हेलिकप्टरहरूको अन्तिम उडानसँगै समापन भएको छ। आफ्नो अन्तिम उडानको क्रममा एमआई-17 हेलिकप्टरहरूले सेनाका जवानहरूलाई पाकिम ग्रीनफिल्ड विमानस्थल लिएर आए।
जानकारी अनुसार, तीनवटा एमआई-17 हेलिकप्टरहरूद्वारा गरिएको पहिलो उडानमा जम्मा 76 जना सेनाका जवानहरूलाई हवाई उद्धार गरियो। यसका साथै छातेनबाट समन्वित उद्धार प्रयासहरू पूरा भएको छ। हिजोसम्म उत्तर सिक्किममा फसेका सबै पर्यटकहरूको सफल उद्धार गरिएको थियो।
राज्य सरकारले समग्र स्थितिको नजिकबाट निगरानी गरिरहेको छ र प्रभावितहरूलाई सबै आवश्यक सहयोग र समर्थन प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ।
यस अघि आज बिहान, उत्तर सिक्किममा प्राकृतिक आपदापछि जारी राहत एवं उद्धार प्रयास अन्तर्गत दुईवटा एमआई-17 हेलीकप्टर पाकिम ग्रीनफिल्ड हवाईअड्डाबाट छातेनको निम्ति आवश्यक सामानहरू लिएर प्रस्थान गऱ्यो। हेलीकप्टरहरूले खाद्य एवं नागरिक आपूर्ति विभागका पॉंच जना अधिकारीसहित सेना र नागरिकहरूका लागि 1300 केजी राहत सामग्रीहरू लिएर गएको थियो।

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

नेपालमा बाढीबाट भएको क्षतिप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे

ताराम चु पुल नजिक पैह्रोले आवागमन अवरुद्ध, सोमवार बिहानदेखि लाचेनमा फसेका पर्यटकहरूको निकासी शुरू गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentOpinionSikkim

मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 17, 2026
सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery
राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?