By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
EducationSikkim

शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड

Aaron Rai
Last updated: June 7, 2025 5:31 pm
Aaron Rai Published June 7, 2025
Share
SHARE


गान्तोक, 07 जून। तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेजमा वार्षिक उत्सव ‘इन्स्पायर 2025’ अत्यन्तै उत्साहजनक र उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो। यस विशेष अवसरमा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि र मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

मुख्य अतिथि मन्त्री राजु बस्नेतले आफ्नो मन्तव्य राख्ने क्रममा सिक्किमको शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक विश्वविद्यालय स्थापना गर्ने मुख्यमन्त्रीको दृष्टिकोणलाई उल्लेख गर्दै नरबहादुर भण्डारी कलेज जस्तो अग्रणी संस्थाले बहुआयामिक अनुसन्धानमा आधारित शिक्षालाई विशेष गरी जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने कुरामा बल दिए।

एनईपी 2020 अन्तर्गत तादोङ कलेजले निकट भविष्यमा स्वायत्त संस्था बन्ने सम्भावना रहेको भन्दै शिक्षा विभाग यसका लागि सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए। मन्त्री बस्नेतले प्राचार्य र एसआरसी अध्यक्षद्वारा उठाइएका सबै मागहरूलाई गम्भीरतापूर्वक लिने आश्वासन दिए। विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा सीप विकास गर्न र आजको जटिल वैश्विक परिवेशमा सङ्कट व्यवस्थापन कौशल अपनाउन आग्रह गरे।

योगेन तामाङले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई जानकारीमूलक बन्न, कलेजका मञ्चहरूलाई आत्मविकासको अवसरका रूपमा प्रयोग गर्न र मानसिक स्वास्थ्यप्रति सजग रहन प्रेरित गरे। उनलेले कडा परिश्रमको विकल्प नरहेको उल्लेख गर्दै विद्यार्थीहरूको समस्याहरू मुख्यमन्त्री समक्ष पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षामा आमूल सुधार गर्ने उद्देश्यलाई मुख्यमन्त्रीले उच्च प्राथमिकता दिएका छन् भन्ने कुरा पनि स्पष्ट पारे।

एसआरसी अध्यक्ष टासीछिरिङ भोटियाले कलेज र विद्यार्थीहरूको हितमा आधारित विभिन्न मागहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको अर्को आकर्षक पक्ष थियो सम्मान समारोह, जसमा विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधिहरूका निर्णायकहरूलाई सम्मान गरियो।

You Might Also Like

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

Sikkim Urban Development Dept launches ENGAGE-2025 Campaign on Waste Management

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

DoNER Ministry greenlights major healthcare projects in Sikkim

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsPolitics

राम्ररी जॉंच पड़ताल गरेर मात्र मजदूरहरूलाई प्रमाणपत्र जारी गरियोस्: एसकेएम मजदूर

SA Desk SA Desk February 7, 2025
राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads
North-East United FC lifts the champions trophy of Governor’s Gold Cup 2024
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?