By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने
Latest NewsPoliticsSA Features

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

Suk Raj Aaron Rai
Last updated: June 10, 2025 3:48 pm
Suk Raj Aaron Rai Published June 10, 2025
Share
SHARE


गान्तोक, 10 जून। केन्द्रमा एनडीए सरकार र राज्यमा एसकेएम सरकार दुवैको सरकार गठन दिवसको उपलक्ष्यमा आयोजित ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ विषयमा​ आयोजित दुई दिने कार्यशालाको आज समापन भयो। राजधानीको मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
मुख्यमन्त्रीले सिक्किमका जनतालाई फेरि एक पटक एसकेएम पार्टीमाथि विश्वास गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्। उनले सिक्किमे जनताको निरन्तर समर्थन विनम्र र अत्यन्त प्रेरणादायी रहेको बताए। उनले राज्यप्रतिको समर्पण र सेवाको लागि सबै सरकारी अधिकारीहरू र कर्मचारीहरूमा पनि हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन्।


मुख्यमन्त्रीले सिक्किम राज्य स्थापना भएको 50 गौरवशाली वर्ष मनाउने क्रममा केन्द्र सरकारको निरन्तर र उदार समर्थनप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्। उनले विशेष गरी महामारी, टिस्टा बाढी, पैह्रो र भूकम्प जस्ता संकटहरूमा केन्द्रको सहयोग राज्यको लचिलोपन र प्रगतिको लागि महत्त्वपूर्ण भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले सफल शासन टीमवर्कमा निर्भर गर्दछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। उनले सरकारी कर्मचारीहरू अहंकार वा पूर्वाग्रहबाट मुक्त भएर इमानदारीपूर्वक सेवा गर्नुपर्छ र जनताको कल्याणको लागि निर्देशनहरू तुरुन्तै र इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ भनी आह्वान गरेका छन्।
उनले विगत सात वर्षमा वर्तमान सरकारले धेरै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताउॅंदै सरकारी कर्मचारीहरू र जनताको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले हामी सबै मिलेर 2047 सम्ममा विकसित भारतमा एक गौरवशाली योगदानकर्ताको रूपमा विकसित सिक्किम निर्माण गर्न प्रतिबद्ध छौं भनी आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

Golay Highlights Sikkim’s Challenges and Achievements at 12th NESAC Meeting

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ

CM chairs SSHLC’s inaugural meet on ST status demand for left-out communities

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsNationalSikkim

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 27, 2025
नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो
मुख्यमन्त्रीले सिलगढ़ीमा पहाडी माता मन्दिरको उद्घाटन गरे
7th Convocation Ceremony of NIT Sikkim
July 29, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?