By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ
PoliticsSA NepaliSikkim

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

Suk Raj Aaron Rai
Last updated: June 15, 2025 3:27 pm
Suk Raj Aaron Rai Published June 15, 2025
Share
SHARE


गान्तोक, 15 जून। वर्तमान सिक्किम सरकारले राज्यमा न्यूनतम ज्याला अधिनियम लागू गरे तापनि यसको अक्षरस पालन सुनिश्चित गर्न सरकार विफल बनेको आरोप सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले लगाएको छ। सरकार अधीनस्थ अझै पनि धेरै कर्मचारीहरू मासिक 9 हजार वेतनमा काम गर्नु परिरहेको एसडीएफले दाबी गरेको छ।
एसडीएफ प्रवक्ता अरुण लिम्बूले आज इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाए। उनले भने, 14 सेप्टेम्बर, 2022 मा एसकेएम सरकारले न्यूनतम ज्याला अधिनियम लागू गऱ्यो। एसकेएमले पहिले 20 हजार न्यूनतम ज्याला सुनिश्चित गर्ने घोषणा गरेको भए तापनि 15 हजार न्यूनतम ज्याला निर्धारित गऱ्यो। यसको पनि हामी स्वागत जनाउॅंद छौं। तर, आज पनि धेरै कर्मचारीहरू मासिक 9 हजार वेतनमा काम गरिरहेका छन्। सरकारले न्यूनतम ज्याला अधिनियम अन्तर्गत तत्काल कर्मचारीहरूको वेतन बढाएर 15 हजार गर्नुपर्छ।
उनले आशा, आंगनवाडी र पीडब्ल्यूडी श्रमिकहरूको पनि वेतन बढाएर न्यूनतम 15 हजार गर्नुपर्ने पार्टीको तर्फबाट माग राखे। उनले सबै कर्मचारीहरूलाई सरकारले एरियरसहित वेतन दिनु पर्छ भनी माग पनि राखेका छन्। पीडब्ल्यूडी श्रमिकहरूले एसकेएम पार्टी सत्तामा आएदेखि आफूहरूले पाउॅंदै आएका बुनियादी औजारहरू पाउन बन्द भएको गुनासो पार्टीकहॉं राखेको उनले दाबी गरे। यस अतिरिक्त, उनीहरूलाई सरकारी छुट्टीहरूबाट पनि वंचित राखएको गुनासो आएको उनले अवगत गराए।
प्रवक्ता लिम्बूले यस सम्बन्धमा आफूले मुख्यमन्त्री कार्यालयमा आरटीआई गरेर के पीडब्ल्यूडी श्रमिकहरू अलमनाक अनुरुप छुट्टीको लाभ उठाउन सक्छन् कि सक्दैनन् भनेर प्रश्न गरेको र मुख्यमन्त्रीले पीडब्ल्यूडी श्रमिकहरू पनि छुट्टीको हकदार रहेको जवाफ दिएको बताए। तर, पीडब्ल्यूडी श्रमिकहरू दोस्रो शनिवार र चौथो शनिवार पनि काम गर्नुपर्ने अवस्था रहेको उनले दाबी गरे। उनले आगामी चौथो शनिवार श्रमिकहरूले छुट्टी पाएका छन् कि छैनन् भन्ने बुझ्न एसडीएफले राज्यभरि भ्रमण गर्ने बताए।

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप

एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा एफआईआर दर्ता

सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

CM discusses strengthening infrastructure & enhancing cooperation with BRO

IPR Report IPR Report September 30, 2024
’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
MLA felicitates CBSE topper of Upper Burtuk
तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?