By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
    October 14, 2026
    October 14, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
NortheastPoliticsSikkim

सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 28, 2026 4:03 pm
Suk Raj Aaron Rai Published August 28, 2026
Share
SHARE

सोरेङ, 28 अगस्त। एसकेएम पञ्चायत प्रकोष्ठले आयोजना गर्दै आएको ‘पञ्चायत परामर्श अभियान’ आजदेखि सोरेङ जिल्लामा शुरु भएको छ। सोरेङ-च्याखुङ समष्टिमा आयोजित कार्यक्रममा एसकेएम पञ्चायत प्रकोष्ठकी उपाध्यक्ष प्रभारी एवम् विधायक कला राई प्रमुख आतिथि तथा क्षेत्र विधायक आदित्य गोले विशिष्ट अतिथि थिए।कार्यक्रमलाई सम्बोधन गर्दै विधायक कला राईले सरकारी सुविधा तथा सहुलियत वितरण प्रक्रियालाई पारदर्शी बनाउन ग्रामसभा आयोजना गरेर लाभग्राही छनोट गरिए असल हुने बताइन्। उनले ग्रामसभामार्फत स्थानीयवासी, पञ्चायत प्रतिनिधि तथा कार्यकर्ताबीच छलफल गरेर वास्तविक गरिब तथा विपन्न परिवारको पहिचान गरी उनीहरूलाई सरकारी सुविधा उपलब्ध गराउनुपर्ने बताइन्। यस प्रक्रियाले सुविधा वितरणमा पारदर्शिता कायम हुनुका साथै लक्षित वर्गसम्म सहयोग पुग्ने उनको भनाइ थियो। विधायक राईले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्राथमिकता गरिब तथा विपन्न वर्गको उत्थान रहेको उल्लेख गर्दै लाभग्राही छनोट गर्दा राजनीतिक आस्था हेर्न नहुने स्पष्ट पारिन्। उनले सरकारी योजना तथा सहुलियतको वास्तविक लाभ लक्षित वर्गसम्म पुर्याउन स्थानीय तहबाटै पारदर्शी र समावेशी प्रक्रिया अपनाउनु पर्नेमा जोड दिइन्। यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले सोरेङ-च्याखुङ समष्टिमा भएका विकासात्मक कार्यहरूबारे चर्चा गरे। उनलेे सोरेङ नयाँ जिल्ला घोषित हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। जिल्लामा नयाँ अस्पताल निर्माण भइरहेको र आउने दिनमा यसको चाँडै उद्घाटन गरिने जनाउँदै स्थानीय नागरिकका लागि यो उपयोगीसिद्ध हुने दाबी गरे। कार्यक्रमलाई पञ्चायत प्रकोष्ठ, सोरेङ जिल्लाका अध्यक्ष खगेन्द्र राई अनि अध्यक्ष डीबी गुरुङले पनि सम्बोधन गरेका थिए।

CM Calls for Unified Fight Against HIV & Substance Abuse

शहरी विकास विभागका मन्त्रीले राँके मेला २०२६ को उद्घाटन गरे

मुख्यमन्त्रीले सिलगढ़ीमा एसएनटी कम्प्लेक्समा एसएनटी विश्राम गृहको भ्रमण गरे

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionPolitician

पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 10, 2026
बुधवारदेखि ‘स्वच्छता ही सेवा 2025’ सेवा पखवाडा शुरू हुने
सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?