By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना
InsiderJournalismLatest NewsNortheastOpinion

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

Aaron Rai
Last updated: July 16, 2025 5:28 pm
Aaron Rai Published July 16, 2025
Share
SHARE


गान्तोक, 16 जुलाई। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले प्रेस क्लब अफ् सिक्किमका सम्पूर्ण सदस्यहरूलाई 23औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘लोकतन्त्रको चौथो स्तम्भको रूपमा स्थापित पत्रकारिता केवल सूचनाको स्रोत होइन, तर जनताको आवाज र लोकतन्त्रको शक्तिको एक सशक्त माध्यम पनि हो।’ राज्यपालले प्रेस क्लब अफ् सिक्किमका ती समर्पित पत्रकारहरूलाई विशेष बधाई दिएका छन्, जसले सत्यनिष्ठा र प्रतिबद्धताका साथ समाजको हितमा योगदान दिएका छन्।
उनले ‘कञ्चनजङ्घा कलम पुरस्कार’ र ‘लगनशील युवा पत्रकार पुरस्कार’ ले सम्मानित प्रतिभाहरूलाई विशेष बधाई दिएका छन्। प्रेस क्लब अफ् सिक्किमले पत्रकारिताको नैतिक मूल्यहरूलाई कायम राख्दै राज्य र राष्ट्रको विकासमा आफ्नो भूमिका सदैव निर्वाह गरिरहनेछ भनी राज्यपालले पूर्ण विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ

एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood Watch

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

Aaron Rai Aaron Rai May 4, 2025
RED PANDA FC LIFTS THE B-DIVISION S LEAGUE 2024-25
दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश
MLA felicitates CBSE topper of Upper Burtuk
सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?