By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
ElectronicsInvestmentLatest News

डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान

Aaron Rai
Last updated: July 25, 2025 4:29 pm
Aaron Rai Published July 25, 2025
Share
SHARE


गान्तोक, 25 जुलाई । सिक्किम सरकारको यातायात विभागले मल्ली चेकपोस्टमा चेकपोस्ट व्यवस्थापन प्रणाली (सीपीएमएस) जडान गरेको छ। सीपीएमएस राज्य सूचना प्रौद्योगिकी विभागले विकास गरेको हो भने आज 25 जुलाई, 2025 देखि यसलाई प्रभावमा ल्याइएको छ।
राज्य यातायात विभागले यो डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालनलाई सुधार र आधुनिकीकरण गर्ने सरकारको प्रयासमा एक महत्त्वपूर्ण कोसेढुङ्गा रहेको बताएको छ। यस प्रारम्भिक शुरुवातको एक भागको रूपमा आज 25 जुलाईदेखि 15 अगस्त, 2025 (20 दिन) सम्म परीक्षण अवधि अवलोकन गरिने विभागले बताएको छ।
यस परीक्षण अवधि यातायात व्यवसायी, सवारी साधन सञ्चालक र चेकपोस्टका अधिकारीहरू नयाँ प्रणाली र यसका विशेषताहरू र प्रक्रियाहरूसँग परिचित हुन् भनी सुनिश्चित गर्न सचेतना र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिने विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।
विभागले यसको मुख्य उद्देश्य भारी व्यावसायिक सवारी साधन (एचसीवी) को ओभरलोडिङलाई रोक्न र नियन्त्रण गरेर सडक सुरक्षा बढाउनुमा केन्द्रित रहेको बताएको छ, जुन विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरूको एक प्रमुख कारण हो। यो प्रणालीले चेक पोस्टहरूमा दक्षता सुधार गर्ने र डिजिटल अनुगमन र कार्यान्वयन मार्फत म्यानुअल प्रक्रियाहरूलाई कम गर्ने लक्ष्य पनि राखेको बताइएको छ।
विभागले यस परीक्षण चरणमा सवारी साधन ओभरलोडिङसँग सम्बन्धित केन्द्रिय मोटर वाहन ऐन र नियम (सीएमवीआर) अनुसार कुनै जरिवाना लगाइने छैन, तर एसएनटी परिवेक्षण शुल्क भने लागू हुने स्पष्ट गरेको छ। यो अनुग्रह अवधिले सबै एचसीवी प्रयोगकर्ताहरूलाई मल्ली चेक पोस्टमा नयाँ प्रणाली बुझ्न र अनुकूलन गर्न पर्याप्त समय मिल्ने बताइएको छ।
विभागले यस महत्त्वपूर्ण डिजिटल पहलको सफल कार्यान्वयनको लागि सबै सरोकारवालाहरूको सहयोग र समर्थनको लागि आह्वान पनि गरेको छ

2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

Workshop Charts Path to Uninterrupted Power Supply in Gangtok by March 2026

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureLatest NewsNationalSA Nepali

साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित

Aaron Rai Aaron Rai March 16, 2026
मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए
सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे
लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?