By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
    November 10, 2026
    दीपावली मनाउने क्रममा गान्तोकमा आगलागीका दुई घटना
    November 10, 2026
    रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
    November 10, 2026
    सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
    November 10, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न
NortheastPoliticianSikkim

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 26, 2025 3:48 pm
Suk Raj Aaron Rai Published July 26, 2025
Share
SHARE


गान्तोक, 26 जुलाई। नाम्ची जिल्लाको तिमी नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत टोकल बर्मेकमा एसडीएफ पार्टीको जिल्ला स्तरीय महत्वपूर्ण रणनीतिक सभा आज वरिष्ठ नेतृ डिकीलामु कजेनीको अध्यक्षतामा उनकै निवासमा सम्पन्न भयो। नवनियुक्त नाम्ची जिल्ला अध्यक्ष रमेश किरातको अगुवाइमा सम्पन्न भएको यस सभामा चेली मोर्चा प्रभारी कोमल चामलिङ लगायत नाम्ची जिल्लाका सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा नवनियुक्त वरिष्ठ उपाध्यक्ष एवम् नाम्ची जिल्ला प्रभारी सकुन गुरूङलाई हार्दिक स्वागत तथा सम्मान जनाइयो। सभामा एकअर्काबीच आत्मीयता र विश्वास निर्माण गर्ने उद्देश्यले सौहार्दपूर्ण परिचय आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामा पार्टीको आगामी संगठनात्मक योजना, जिल्ला स्तरमा जनसम्पर्क विस्तार, युवासँगको सशक्त संवाद, चेली मोर्चाको सशक्तिकरण, तथा समसामयिक राजनीतिक परिस्थिति सन्दर्भमा भावी रणनीति निर्माणबारे गहन छलफल गरियो। सभामा संगठन सुदृढीकरणका लागि चारजना जिल्ला सह-समन्वयकहरूको चयन गरियो, जसले आगामी अभियानहरूलाई थप गतिशीलता प्रदान गर्ने अपेक्षा गरिएको छ।
जिल्ला अध्यक्ष रमेश किरातद्वारा सञ्चालित सभामा उपाध्यक्ष अरुण लिम्बूले स्वागत भाषण तथा नाम्ची जिल्ला युवा उपाध्यक्ष सुमन चामलिङले धन्यवाद ज्ञापन गरेको बताइएको छ।

‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट

अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण

बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा

SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessInvestmentOpinionSikkim

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 29, 2025
Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit
लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
Final Day of New Mindrolling Monastery Inauguration Marks Historic Occasion in Tumlong
सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचितमेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?