By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
OpinionPoliticianSA Nepali

एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग

Aaron Rai
Last updated: September 19, 2025 2:39 pm
Aaron Rai Published September 19, 2025
Share
SHARE


गान्तोक, 19 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका उपाध्यक्ष एवं मजदूर मोर्चा प्रभारी अरुण लिम्बूको पक्राउलाई भत्सर्ना जनाएको छ। एसडीएफले लिम्बूको पक्राउलाई अलोकतान्त्रिक ठहर गर्दै यसलाई असहमत आवाजहरूलाई दबाउने स्पष्ट प्रयास बताएको छ।
एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानको अध्यक्षतामा आज एक आपतकालीन सभा बस्यो र सभामा सर्वसम्मतिद्वारा अरुण लिम्बूलाई तत्काल रिहा गर्नुपर्ने प्रस्ताव पारित गरिएको प्रचार एवं सोशल मिडिया सचिव मङ्गल न्यौपानेले प्रेस विज्ञप्तिमा बताएका छन्। एसडीएफले अरुण लिम्बूको पक्राउलाई लोकतान्त्रिक सिद्धान्तहरूको अवहेलना बताएको छ।
एसडीएफले भनेको छ, सरकारको कार्यले विपक्षी आवाजहरूसँग संलग्न हुन र सिक्किमका जनताका चिन्ताहरूलाई सम्बोधन गर्न तत्परताको अभाव देखाउँछ। आलोचना सामना गर्न सरकारको असक्षमता र अलोकतान्त्रिक उपायहरूको सहारा लिनाले सरकारको असफलतालाई उजागर गर्दछ।
एसडीएफ पार्टीले अरुण लिम्बूलाई तत्काल रिहा गर्न तथा अधिकारीहरूलाई लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न र लिम्बूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना

सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे

एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingBusinessInvestmentMarketingStartupTourismWorld

Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata

Aaron Rai Aaron Rai July 12, 2025
Nepal Erupts in Youth-Led Protests Over Social Media Ban
कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?