By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्य सरकार जनताको कल्याण र उत्थानप्रति प्रतिबद्ध: पर्यटन मन्त्री
    August 12, 2026
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
Latest NewsLatest NewsNationalPolitician

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: October 12, 2025 4:04 pm
Suk Raj Aaron Rai Published October 12, 2025
Share
SHARE


गान्तोक, 12 अक्टोबर । केन्द्रिय गृहमन्त्री अमित शाहको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राख्दै सत्तारुढ़ एसकेएम पार्टीको रिनाकमा आज पाकिम जिल्ला कमिटीको एक समन्वय बैठक सम्पन्न भयो। एसकेएम पार्टीका सेक्रेटरी जनरल एवं मन्त्री अरुण उप्रेतीको अध्यक्षतामा आयोजित बैठकमा मन्त्री पुरण कुमार गुरुङ, मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा, राजनीतिक सचिव बिकास बस्नेत, उपमेयर छिरिङ पाल्देन भोटिया, जिल्ला अध्यक्ष लाडेनला भोटिया, जिल्ला उपाध्यक्ष प्रभा प्रधान तथा अन्य गणमान्य व्यक्तिहरू र पार्टी कार्यकर्ताहरू उपस्थित थिए।
एसकेएम पार्टीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, केन्द्रिय गृहमन्त्री अमित शाह सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ समारोहमा सहभागी बन्न 25 अक्टोबर, 2025 का दिन सिक्किम आउनेछन्। गृहमन्त्री शाह छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत रिनाक उच्चतर माध्यमिक विद्यालयमा आयोजना गरिने कार्यक्रममा सहभागी बन्नेछन्। यस अवसरमा उनले भाइब्रेन्ट भिलेज पहल अन्तर्गत कार्यक्रमलाई सम्बोधित पनि गर्नेछन्।
तयारी बैठकको क्रममा कार्यक्रमको भव्य सफलता सुनिश्चित गर्न स्वयंसेवक व्यवस्थापन, जनसहभागिता, रसद र समग्र समन्वयका बारेमा छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले केन्द्रिय गृहमन्त्रीको ऐतिहासिक भ्रमणको लागि छुजाचेनलाई एक कार्यक्रम स्थल चयन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे। उनले सबै हितधारकहरूबाट पूर्ण सहकार्यको आश्वासन दिॅंदै कार्यक्रमलाई सफल बनाउन सबै सदस्यहरूमा एकताको लागि आह्वान गरे।
सभाध्यक्ष मन्त्री उप्रेतीले केन्द्रिय गृहमन्त्रीको भ्रमण सिक्किमको लागि गर्वको क्षण रहेको बताउॅंदै यसले मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्र सरकारबीचको बलियो सम्बन्धलाई दर्साउॅंछ भनी बताए। उनले अमित शाहको भ्रमण सिक्किमको इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गा रहेको बताउॅंदै उनको भ्रमणले राज्यलाई धेरै फाइदा पुग्ने बताए।
मन्त्री उप्रेतीले पार्टी कार्यकर्ताहरूलाई पूर्ण समर्थनको लागि आह्वान गर्दै केन्द्रिय गृहमन्त्रीलाई भव्य स्वागत जनाउन सम्बन्धित विभागहरूबीच समन्वयमाथि जोड दिए। बैठकमा मन्त्रीले तयारीको व्यक्तिगत रूपमा समीक्षा पनि गरेका थिए। बैठकमा आगामी भ्रमणलाई भव्य र ऐतिहासिक सफल बनाउने सर्वसम्मत प्रस्ताव पारित गरिएको विज्ञप्तिमा बताइएको छ।

निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता

सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा

पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ

मुख्यमन्त्रीले पहाडी माता मन्दिरमा पूजा-अर्चना गरे

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsNational

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 26, 2025
CM chairs SSHLC’s inaugural meet on ST status demand for left-out communities
वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री
सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
Indra Hang in Delhi for winter session of Parliament
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?