By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
Art & LiteratureInvestmentLatest NewsSA Nepali

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

Suk Raj Aaron Rai
Last updated: May 12, 2026 4:51 pm
Suk Raj Aaron Rai Published May 12, 2026
Share
SHARE

गान्तोक, 12 मई । सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण आगामी 14 र 15 मई, 2026 का दिन राजधानीमा आयोजना हुने भएको छ। उक्त जानकारी सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा दिए।
उनले सिक्किम कलाकार भरोसा सम्मेलन अब सरकारी कार्यक्रमको रूपमा आयोजना गरिने निर्णय सबै कलाकारहरूका लागि हर्षको विषय रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किमका कलाकारहरूलाई समर्थ बनाउन चाहन्छन् भन्दै सिक्किम कलाकार भरोसा सम्मेलन पनि सोही उद्देश्यपूर्तिको एक भाग रहेको अवगत गराए। उनले कार्यक्रम पहिले 8 र 9 मईमा आयोजना हुने तय भएको थियो, तर मुख्यमन्त्रीको व्यस्तताका कारण 14 र 15 मईमा गरिने भएको बताए।
उनले पहिलो दिन संगीत, नृत्य, फाइन आर्ट्स, फिल्म, थिएटर आदि विधामा स्रोत व्यक्तहरूले मास्टर क्लास सञ्चालन गर्ने जानकारी गराए। सोही दिन सॉंझ कार्यक्रमको औपचारिक उद्घाटन समारोह सम्पन्न गरिने बताए, जसमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल र पूर्व विधायक कृष्ण कुमार राई उपस्थित रहनेछन्। उनले यस पाली कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूलाई कलाकार भरोसा सम्मेलनमा सामेल नगरिएको र उनीहरूका लागि चॉंडै क्रिएटर्स कन्क्लेभ आयोजना गरिने स्पष्ट पारे।
उनले दोस्रो दिनको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने बताए। यस दिन बलीवुडका प्रसिद्ध अभिनेता सोनु सुदको विशेष उपस्थिति रहने र राज्यका कलाकारहरूलाई सम्बोधन गर्ने उनले बताए।
यस अघि सांस्कृतिक प्रकोष्ठका उपाध्यक्ष डा. मनोज राईले कार्यक्रममा दुई वर्गमा कलाकारहरूलाई अभिनन्दित गरिने जानकारी गराए। यसैगरी, सम्मेलनकी मुख्य संयोजक सुष्मा छेत्रीले कार्यक्रमलाई सफल बनाउन राज्यका सबै जिल्लामा संयोजकहरू नियुक्त गरिएको जानकारी दिइन्।

सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने

MoU signed to empower Divyangjans in Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentLifestyleSports

सिक्किमकी शोभा राईले सूर्य स्पीति च्यालेन्जमा तेस्रो स्थान हासिल गरिन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 31, 2026
50 Years of Statehood: Kuzu Cultural Festival 2025 Begins with Grandeur
मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई
सिक्किम स्टुडेन्ट्स एसोसिएशन दिल्लीको नयॉं कार्यकारी समिति गठन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?