By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश
NationalSA NepaliSports

राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश

Suk Raj Aaron Rai
Last updated: November 22, 2025 4:09 pm
Suk Raj Aaron Rai Published November 22, 2025
Share
SHARE


गान्तोक, 22 नोभेम्बर । 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 अन्तर्गत आज खेलिएको खेलमा डाइमण्ड हार्बरले प्रतिद्वन्दी इन्टर काशी एफसीलाई 3–1 गोलले पराजित गऱ्यो। यस जितका साथै डाइमण्ड हार्बर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज खेलिएको खेलमा विजेता दल डाइमण्ड हार्बर एफसीको तर्फबाट पहिलो गोल जर्सी नम्बर 10 नरोहरि श्रेष्ठले गरे। उनले उक्त गोल 33औं मिन्टमा गरेका थिए। यसैगरी, उनले खेलको 56औं मिनटमा पनि दोस्रो गोल गरे। डाइमण्ड हार्बरको तर्फबाट तेस्रो गोल जर्सी नम्बर 36 अकिब नवाबले 48औं मिनटमा गरेका थिए। अर्कोतिर, इन्टर काशी एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 7 यमन शेरानले 47औं मिनटमा गरेका थिए।
विजयी दलका खेलाडी नरोहरि श्रेष्ठलाई म्यान अफ द म्याच चयन गरियो। आज स्टार मल, गान्तोकका सीईओ रूपेश चौधरी मुख्य अतिथि थिए। भोलि, चर्च बोइज युनाइटेड नेपाल र राजस्थान युनाइटेडबीच क्वार्टर फाइनलमा भिडन्त हुनेछ।
मुख्य अतिथि चौधरीले राज्यपाल स्वर्ण कप आयोजक सिक्किम फुटबल एसोसिएशनलाई रोयल इ​न्फिल्ड मोटरसाइकल प्रदान गरेका छन्। उक्त मोटरसाइकल 29 नोभेम्बर फाइनलका दिन म्यान अफ् द टुर्नामेन्टलाई प्रदान गरिने छ।

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements

सांसद सुब्बाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई दिए धन्यवाद

मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए

राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
HealthSikkim

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 1, 2025
नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना
जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन
जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?