By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
NationalNortheastSA Nepali

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

Aaron Rai
Last updated: December 2, 2025 4:30 pm
Aaron Rai Published December 2, 2025
Share
SHARE


गान्तोक, 2 दिसम्बर। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले असमको दिफुका पत्रकार सैदुल इस्लामको आइतबार सिक्किममा असामयिक निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ। पीसीएसले शोक सन्तप्त परिवार, सहकर्मी र इष्टमित्रहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ।
पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, हिल्स भ्यू टुडेका संस्थापक र गण अधिकारका संवाददाता तथा पहिले ईटीभी भारत र असम टाइम्स पोस्टसँग सम्बन्धित इस्लाम कार्बी आङ्लोङका वरिष्ठ पत्रकारहरूसँग सिक्किम भ्रमणमा आएका थिए। पत्रकारहरूको समूह 30 नोभेम्बर अबेर राति सिक्किम आइपुगेको थियो।
कार्बी आङ्लोङको जिल्ला प्रेस क्लबका कार्यवाहक अध्यक्ष डेनियलसन बेका अनुसार, टोलीले 1 दिसम्बरदेखि आफ्नो भ्रमण शुरु गरेको थियो र दिनको शुरुवात स्थानीय झरनाबाट गरेको थियो। आफ्नो लजमा फर्केपछि इस्लाम अचानक दिउँसो लगभग १२:४० बजी गान्तोकको बोझोघारीस्थित गोन्जाङ गुम्पा नजिकै बेहोश भएर ढले। सहकर्मीहरूले उनलाई हृदयघातको आशंकामा तुरुन्तै गान्तोकको एसटीएनएम अस्पताल लिएर गए। दुर्भाग्यवश, उनको बाटोमै मृत्यु भयो।
यस दुखद घटनापछि भ्रमणमा रहेका पत्रकारहरूले आफ्नो चार दिनको बाँकी भ्रमण रद्द गरे। इस्लामको परिवार पनि सोमबार बिहानै सिक्किम आइपुगे र जिल्ला प्रेस क्लबलाई दिवंगत इस्लाम लामो समयदेखि मुटु सम्बन्धी रोग, छाती दुख्ने, मधुमेह र उच्च रक्तचाप लगायतका धेरै स्वास्थ्य समस्याबाट पीडित थिए भनी जानकारी गराए।
पीसीएसले सिक्किम सरकार र सम्बन्धित अस्पताल अधिकारीहरूको तत्काल सहयोग र पोस्टमार्टमसहित सबै आवश्यक प्रक्रियाहरू ढिलाइ नगरी पूरा गरिएकोमा सराहना गरेको छ। शव शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरिएको छ र एम्बुलेन्सद्वारा असम पठाइएको छ।
पीसीएसले शोकको यस घडीमा सैदुल इस्लामको परिवार, कार्बी आङ्लोङको जिल्ला प्रेस क्लब र शोक सन्तप्त पत्रकार समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

You Might Also Like

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Governor visits Temi Tea Estate, takes part in tea plucking

सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationInvestmentNationalOpinionSA NepaliSikkim

कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न

Aaron Rai Aaron Rai August 31, 2025
33rd Bhasa Diwas: CM announces official notifications to be published in Nepali also
सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्
Legal awareness programme for women in Pakyong
DR Thapa re-elected as Sikkim BJP president
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?